सामसङको ग्यालेक्सी एम३२ स्मार्ट फोन नेपाली बजारमा

सामसङले नेपाली बजारमा ‘विगमोन्स्टर’ अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ‘ग्यालेक्सी एम३२’ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्ट फोनले नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकतालाई यो सहजै पूरा गर्न सक्ने कम्पनीको दावी छ । यसमा ९० एचजेड रिफ्रेस रेटको साथ ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलिड रहेको छ । यसमा […]