सरकारको प्रवद्र्धनात्मक नीति पर्खंदै लघु घरेलु उद्योग

मुलुकभर झन्डै ५ लाख लघु घरेलु उद्योग दर्ता भएको तथ्यांक छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अनुसार यसमध्ये २ लाख ५० हजार नियमित रूपमा नवीकरण भई सञ्चालमा छन् । तर, पछिल्लो समय कोभिड संकट सुरु भएसँगै घरेलु उद्योग ठूलो समस्यामा पर्दै आएका छन् । अर्थतन्त्रको मेरुदण्ड तथा दिगो विकासको आधार भनिए पनि घरेलु […]

सम्बन्धित सामग्री

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु तथा घरेलु उद्योग : उद्योगमन्त्री

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताउनुभएको छ ।

घरेलु उद्योग संघ काठमाडौं रजत वर्षमा प्रवेश

घरेलु तथा साना उद्योग संघ, काठमाडौं स्थापनाको रजत वर्षमा प्रवेश गरेको छ । रजत जयन्ती महोत्सव प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित एक समारोहमा बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला लघु, घरेलु तथा साना उद्योगहरुलाई बचाउने सरकारको मुख्य दायित्व भएको बताए। साना उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने अहिलेको […]

साना उद्योग जोगाएर औद्योगिकरणको जग बलियो बनाउन जोड

मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले मुलुकमा रहेका परम्परागत मौलिक उत्पादन गर्ने लघु, घरेलु तथा साना उद्योग जोगाउन सके मात्रै औद्योगिकरणको जग बलियो हुने बताएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण क्षेत्रका परम्परागत र मौलिक साना तथा घरेलु उद्योग नै […]

साना उद्योग जोगाउन सके मात्रै औद्योगीकरणको जग बलियो : उद्योगमन्त्री मधेस प्रदेश

मधेस प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले मुलुकमा रहेका परम्परागत मौलिक उत्पादन गर्ने लघु, घरेलु तथा साना उद्योग जोगाउन सके मात्रै औद्योगिकरणको जग बलियो हुने बताएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण क्षेत्रका परम्परागत र मौलिक साना तथा घरेलु उद्योग नै […]

राजधानीमा मात्र झन्डै एक लाख घरेलु उद्योग

मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको लघु, घरेलु तथा साना उद्योगमध्ये ठूलो संख्यामा राजधानी काठमाडौंमै सञ्चालन भइरहेको पाइएको छ । मुलुकभर दर्ता तथा सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगमध्ये करिब २० प्रतिशत राजधानीका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेको तथ्यांकले देखाएको छ । उद्योग विभागले सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक’ अनुसार साना […]

लघु, घरेलु तथा साना उद्योग पुनर्स्थापनामा जोड देऊ

लगातार दुई वर्ष कोरोना कहरको विविध लहरका कारण थलिएका घरेलु उद्योग अझै पहिलेको अवस्थामा फर्कन सकेका छैनन् । कोरोना कहरका कारण सबैभन्दा मारमा परेको क्षेत्र लघु, घरेलु तथा साना उद्योग हुन् । लघु, घरेलु तथा साना उद्योग–व्यवसाय क्षेत्रको योगदान उत्पादनमूलक उद्योग क्षेत्रको कुल गार्हस्थ्य औद्योगिक उत्पादनमा ५.१ प्रतिशत छ । यस्तै, यस क्षेत्रले औद्योगिक रोजगारीको […]

कर्णाली र सुदूरपश्चिममा लघु–घरेलु उद्योग दर्ता निराशाजनक

आर्थिक विकासमा निकै पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा लघु तथा घरेलु उद्योग व्यवसाय दर्ताको अवस्था पनि कमजोर छ । उद्योग विभागका अनुसार कर्णालीमा हालसम्म पाँच प्रतिशत र सुदूरपश्चिममा सात प्रतिशत मात्र लघु तथा घरेलु उद्योग दर्ता भएका छन् ।विभागले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार सबैभन्दा बढी उद्योग व्यवसाय दर्ता बागमतीमा रहेको छ । बागमतीमा […]

घरेलु उद्योगमा फड्को, एक वर्षमै झन्डै २ खर्ब लगानी

काठमाडौ, मंसिर १४। मुलुकले कोरोना महामारीको कहरसँग पौंठेजोरी खेप्नुपरेको पछिल्लो एकवर्षमा लघु, घरेलु तथा साना उद्योग क्षेत्रमा भन्डै २ खर्ब रुपैयाँ लगानी भएको छ । वार्षिक औसत ३ देखि ४ हजारको संख्यामा थपिने साना तथा लघु घरेलु उद्योग कोरोना महामारीको संक्रमणपूर्ण एवं एकदमै संकटकालको सो अवधिमा समेत झन्डै ३५ हजारले बढेको उद्योग विभागले जनाएको छ […]

कोरोनाका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत उद्योगहरुको ५० प्रतिशत उत्पादन क्षमतामा गिरावट आएको, ३२ दशमलव ४३ प्रतिशत उद्योगको ७५ प्रतिशतसम्म उत्पादनमा गिरावट आएको र २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको छ । उक्त अध्यनमा गरगहना, रंगरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाडा, जलुविद्युत् उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्शलगायत वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलाई समावेश गरिएको थियो । अध्यनमा लघु तथा घरेलु उद्योग १७, साना उद्योग आठ, मझौला चार र ठूला आठ उद्योग गरी ३७ उद्योगलाई नमूना (स्याम्पल) को रूपमा रहेका थिए । प्रतिशतको आधारमा २२ प्रतिशत ठूला उद्योग, ४६ प्रतिशत लघु घरेलु उद्योग, ११ प्रतिशत मझौला उद्योग र २१ प्रतिशत साना उद्योग अध्ययनमा सहभागी थिए । यसैगरी, अध्ययनमा सहभागी लघु तथा घरेलु उद्योगमध्ये ८२ दशमलव ३५ प्रतिशत उद्योगले कोभिड–१९ का कारण उत्पादनमा असर परेको, ७६ दशमलव ४७ प्रतिशतले कच्चा पदार्थ प्राप्ती गर्न कठिनाइ भएको र ८८ दशमलव २४ प्रतिशतले आफ्नो उत्पादनको बजारीकरण गर्न नसकेको बताएका थिए । यसैगरी, ८७ दशमलव ५ प्रतिशत साना उद्योगको उत्पादनमा प्रत्यक्ष असर परेको तथा ७५ प्रतिशत कच्चा पदार्थ प्राप्त गर्न कठिनाइ भएको प्रतिक्रिया दिएका थिए । ८७ दशमलव ५ प्रतिशत उद्योगले श्रमिकको परिचालन र उत्पादनको बजारीकरणमा असर परेको बताएका थिए । यस्तै अध्ययनमा सहभागी ५० प्रतिशत मझौला उद्योगले कच्चा पदार्थ प्राप्तिमा समस्या भएको, ७५ प्रतिशत उद्योगले श्रमिक परिचालनमा समस्या परेको बताएका थिए । ठूला उद्योगले भने कच्चा पदार्थको प्राप्ति, वस्तु तथा सेवाको उत्पादन, श्रमिक परिचालन तथा बजारीकरण सबै क्षेत्रमा असर परेको बताएका थिए । कोरोनाका कारण अधिकांश उद्योग नोक्सानमा रहेको तथा अध्ययनमा सहभागी उद्योगमध्ये १६ दशमलव ...

चार महीनामै थपिए ३८० घरेलु उद्योग

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै नवलपरासीमा ३८० लघु, घरेलु तथा साना उद्योग थपिएका छन् ।