लघु, घरेलु तथा साना उद्योग पुनर्स्थापनामा जोड देऊ

लगातार दुई वर्ष कोरोना कहरको विविध लहरका कारण थलिएका घरेलु उद्योग अझै पहिलेको अवस्थामा फर्कन सकेका छैनन् । कोरोना कहरका कारण सबैभन्दा मारमा परेको क्षेत्र लघु, घरेलु तथा साना उद्योग हुन् । लघु, घरेलु तथा साना उद्योग–व्यवसाय क्षेत्रको योगदान उत्पादनमूलक उद्योग क्षेत्रको कुल गार्हस्थ्य औद्योगिक उत्पादनमा ५.१ प्रतिशत छ । यस्तै, यस क्षेत्रले औद्योगिक रोजगारीको […]

सम्बन्धित सामग्री

घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र नहुँदा व्यापारीलाई सास्ती

रौतहट । मधेस प्रदेशकै ठूलो नगरपालिकाका रूपमा रहेको रौतहटको चन्द्रपुर नगरपालिकामा घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र नहँुदा स्थानीय व्यापारीहरू मर्कामा परेका छन् । अहिले, रौतहटको उत्तरीभेगका चन्द्रपुर, वृन्दावन र गुजरा नगरपालिकाका करिब ८ हजारभन्दा बढी साना व्यापारी ४२ किलोमिटर लामो यात्रा गरेर गौर जान बाध्य रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालयको […] The post घरेलु तथा साना उद्योग कार्यालयको सेवा केन्द्र नहुँदा व्यापारीलाई सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘लघु, घरेलु तथा साना उद्योग प्रदेश सरकारको प्राथमिकतामा’

बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु तथा साना उद्योगहरु बागमती सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई माथि उठाउने र आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनबाटै आत्मनिर्भर बनाउन सघाउने यस्ता उद्योगहरुका […]

घरेलु तथा साना उद्योग महासंघद्वारा मौद्रिक नीतिको स्वागत

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने गरी सार्वजनिक भएको चालु आवको मौद्रिक नीति स्वागतयोग्य रहेको बताएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको महासङ्घले माग सम्बोधन हुने गरी स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने विशेषता समेटिएको भन्दै नीतिको स्वागत गरेको हो ।     कोभिड–१९ महामारीबाट प्रभावित लघु, घरेलु, साना उद्यम र उत्पादनशील क्षेत्रलाई प

बजेट कार्यान्वयनमा घरेलु तथा साना उद्योग महासंघको जोड

सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बजेटको सफल कार्यान्वयनमा जोड दिएको छ । निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बजेटले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण निर्माण गर्ने विद्यमान कानून तथा कर प्रणालीमा सुधार र पूर्वाधार सुविधा उपलव्ध गराउने कुरा बजेटको सकारात्मक पक्ष भएको महासङ्घको भनाइ छ । मह

आर्थिक समृद्धिको मुख्य आधार नै घरेलु तथा साना उद्योग : मन्त्री बडू

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री बडूले साना उद्योगहरू सरकारको प्राथमिकतामा परेको क्षेत्र भएको बताउनुभयो ।

लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड हो : प्रधानमन्त्री देउवा

२६ फागुन, वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । यसको दीगो र प्रतिष्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि लिएर आर्थिक समाजिक रुपान्तरणमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ । वीरगञ्जमा बिहीबार आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय अधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी […]

घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन भोलि

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ गते हुुने भएको छ।...

घरेलु तथा साना उद्योग महासंघको महाधिवेशन हुने

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलन २६ र २७ फागुमा वीरगञ्जमा आयोजना हुने भएको छ ।कोरोना संक्रमण लगायतका कारणले महाधिवेशन स्थगित हुँदै आएको थियो । यस महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै तीन वर्षे कार्यकालका लागि महासंघ […]

घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता

काठमाडौँ– नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंक लिमिटेडबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। महासंघ र बैंकबीच लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरूको वित्तीय पहुँच बढाउन सम्झौता भएको हो। बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र […]

घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन जेठमा

आगामी जेठ तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन हुने भएको छ । महासंघको राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको ११ औं बैठकले आगामी जेठ २४, २५ र २६ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ वटै जिल्लामा […]