बादलसँग आफ्नो तुलना नै नहुने भन्दै प्रचण्ड जंगिएपछि.. (भिडिओसहित)

काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन–३ बाट नै उठ्ने बताएका छन् । उनले आफूले यसअघि नै चितवन–३ बाट उठ्ने भनेर घोषणा गरिसकेकोले त्यसबाट दायाँ बायाँ नहुने स्पष्ट पारे । आज (शुक्रबार) विहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका […]

सम्बन्धित सामग्री

आर्थिक रूपमा नेपाल श्रीलंका र पाकिस्तान जस्तो हुँदैन: नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल आर्थिक रूपमा श्रीलंका र पाकिस्तान जस्तो नहुने दावी गर्नुभएको छ । आइतबार कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।उहाँले श्रीलंका र पाकिस्तानसँग नेपालको तुलना नहुने उल्लेख गर्नुभयाे । नेपालमा अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा रहेकोले आत्ति हाल्नु पर्ने अवस्था नरहेको […]

२०५१ सँग अहिलेको परिस्थितिलाई तुलना नगरौं : मिनेन्द्र रिजाल

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले २०५१ को मनमोहन अधिकारीले पाएको विश्वासको मतसँग अहिलेको परिस्थितिलाई तुलना गर्न नहुने बताएका छन् । त्यसबेला मनमोहनको सरकार अल्पमतको भएकाले कांग्रेसले विश्वासको मत दिए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको तर्क छ । ‘२०५१ म संसदको सबैभन्दा ठूलो दलको नेताको रुपमा मनमोहन अधिकारीको अल्पमतको सरकार थियो’, […]

जित हारको मानसिकता त्यागेर काठमाडौंलाई कान्तिपुरी नगरी बनाउने हो : सुनिता डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिका उपप्रमुखमा निर्वाचित सुनिता डंगोलले काठमाडौंलाई कान्तिपुरी नगरी बनाउन सबैको साथ चाहिने बताएकी हुन्।   राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा निर्वाचित घोषणा भएपछि प्रतिक्रिया दिँदै उनले काठमाडौंलाई अरु कुनै शहरसँग तुलना गर्न नहुने बताएकी हुन्। भनिन्, ‘काठमाडौंलाई अरु शहर जस्तो बनाउनुपर्दैन। देशको अरु शहर शहरसँग पनि तुलना गर्नुपर्दैन।…

श्रीलंकासँग नेपालको अर्थतन्त्र तुलना नहुने परिसंघको ठहर

नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थासँग तुलना नहुने ठहर गरेको छ । अर्थमन्त्री जनार्दन शर्मासँगको छलफलमा परिसंघले अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल गरेको छ ।परिसंघमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुती दिँदै विदेशी मुद्राको संचितिमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथी उठाउने सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।उनले नेपालको अर्थतन्त्रलाई […]

नेपाललाई श्रीलङ्का बनाउने रहर पूरा हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलङ्काको आर्थिक अवस्था तुलना हुन नसक्ने बताएका छन् । नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कतिपयलाई नेपाललाई श्रीलङ्का बनाउने रहर समेत रहेको जिकिर गरे । उनले भने ‘कतिपयलाई रहर छ, नेपाललाई श्रीलङ्का बनाउने । तिनको सपना पूरा हुँदैन । तुलना नहुने कुरामा तुलना गर्दै आज […]

दुर्गेश थापाको 'पैसा' प्रसारण रोक्न माग, महिलालाई वस्तुकरण गरिएकोमा आपत्ति

काठमाडौं : वैज्ञानिक समाजवादी महिला संगठनले गायक दुर्गेश थापाको पैसा गीत प्रसारण बन्द गर्न माग गरेको छ। थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको हो। संगठनले विज्ञप्ति जारी गरी हालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग…

दुर्गेश थापाको गीत फेरि विवादमा तानियो, प्रसारण रोक्न माग

गायक दुर्गेश थापाको गीत फेरि विवादमा तानिएको छ । महिलालाई पैसासँग तुलना गरिएपछि गीतको आलोचना भएको हो ।  यसबारे वैज्ञानिक समाजवादी महिला सङ्गठनले गीत प्रसारण बन्द गर्न आग्रह गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो ।“कलाकारले प्रयोग गर्ने शब्द, वेषभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाल

‘केपी ओलीसंग हामीलाई तुलना गर्नु अन्याय हुन्छ’ : प्रचण्ड

न्युज अफ नेपाल, काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग आफुहरुको तुलना गरिए अन्याय हुने बताउनु भएको छ । मिडिया एलाइन्सका प्रतिनिधिहरुसँग आज काठमाडौंमा भएको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष दाहालले दुबै उस्तै–उस्तै हुन भनिए न्याय नहुने बताउनुभयो । उहाँले अध्यादेश जारी गर्ने देखि लिएर संसद् विघटनसम्मका कदमलाई ओलीको जंगलीराजको सुरुवातको रुपमा टिप्पणी […]

मोदीसँग आफूलाई तुलना गर्दै यसो भने ओलीले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री मोदी आफूभन्दा जेठो भए पनि सार्वभौम सत्ता सम्पन्नताको हिसाबले एउटै श्रेणीको प्रधानमन्त्री रहेको बताएका छन् ।भारतीय न्यूज च्यानल ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले देशको भूगोल सानो–ठुलो हुन सक्छ तर सार्वभौमिकता ठुलो–सानो नहुने बताए ।उनले दुई देशबीच केही विषयमा बहस भइरहेको जनाउँदै बहस हुनुलाई नराम्रो अर्थमा लिन नहुने बताए ।उनले भने, ‘बहस हुनु नराम्रो होइन, बहस स्वच्छ हुनुपर्छ, सत्य पत्ता