दुर्गेश थापाको 'पैसा' प्रसारण रोक्न माग, महिलालाई वस्तुकरण गरिएकोमा आपत्ति

काठमाडौं : वैज्ञानिक समाजवादी महिला संगठनले गायक दुर्गेश थापाको पैसा गीत प्रसारण बन्द गर्न माग गरेको छ। थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको हो। संगठनले विज्ञप्ति जारी गरी हालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग…