आर्थिक रूपमा नेपाल श्रीलंका र पाकिस्तान जस्तो हुँदैन: नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल आर्थिक रूपमा श्रीलंका र पाकिस्तान जस्तो नहुने दावी गर्नुभएको छ । आइतबार कांग्रेस मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।उहाँले श्रीलंका र पाकिस्तानसँग नेपालको तुलना नहुने उल्लेख गर्नुभयाे । नेपालमा अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा रहेकोले आत्ति हाल्नु पर्ने अवस्था नरहेको […]

सम्बन्धित सामग्री

पाकिस्तानदेखि केन्यासम्म : चिनियाँ ऋणले दिएको पीडा खेप्दै गरिब देश

वाह्य ऋणको भारका कारण दर्जनौँ गरिब मुलुकहरु आर्थिक अस्थीरता र पतनको अवस्थामा पुगेका छन् । श्रीलंका, केन्या, जाम्बिया, पाकिस्तान, लाओसजस्ता मुलुकले खासगरी चीनबाट प्राप्त अर्बौँ डलर ऋणका कारण अस्थीरताको चपेटामा परेका छन् । यी मुलुकले ऋण र ब्याज चुक्ता गर्नका लागि राजस्वको ठूलो परिमाण खर्च गर्नुपरिरहेको अवस्था छ । यस्तो हुँदा विद्यालय, अस्पताल, विद्युत, खाद्यान्नजस्ता […]

भारतसँग खेल्न पाकिस्तान उत्साहित, श्रीलंका खुसी, नेपाललाई हराउने भुटानको दाउ

घरेलु मैदानमा भोलिदेखि साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताका लागि सबै टोलीले आफ्नो तयारी राम्रो भएको बताएका छन् । सोमबार भएको पत्रकार सम्मेलनमा पाकिस्तानले यो पटक भारतसँगको खेल रोचक हुने बताएको छ । ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले नेपालमा भारतलाई हराउँदै प्रतियोगिताको सुरुवात गर्ने लक्ष्य बनाएको छ ।यता आर्थिक मन्दीमा परेको श्रीलंका पनि प्रतियोगिताका लागि उत्साहित छ । आर्थिक मन्दीले खेल क्षेत्रलाई प्रभाव नपरेको श्रीलंकाका प्रशिक्षकको भनाइ छ । प्रतियोगिताका लागि १० दिन अ

‘एमसीसी पास गरेर नेपाल ठूलो दुर्गतिबाट जोगियो’

काठमाडौँ : पछिल्ला केही वर्षमा विश्वका ४० वटा देशको आर्थिक अवस्था नाजुक बनेको छ । श्रीलंका आर्थिक अवस्थामा टाट पल्टिएपनि लगत्तै अरु पनि केही देश सोही अवस्थामा पुगेका हुन् । श्रीलंकापछि दक्षिण एसियामा पाकिस्तानको अवस्था पनि कमजोर बनेको छ । अधिवक्ता किरण पौडेलले श्रीलंका संकटपछि पाकिस्तान, इथोपिया, हंगेरी, ताजकिस्तान लगायत ४० देशको अवस्थाको आर्थिक अवस्था […]

अर्थतन्त्र ‘टाट पल्टिनु’ को अर्थ

अहिले विश्वका धेरैजसो मुलुक कुनै न कुनै आर्थिक समस्याबाट गुज्रिरहेका देखिन्छन् । विशेषतः पूर्वी युरोपका प्रमुख दुई राष्ट्र रूस र युक्रेनबीच चलिरहेको युद्धले विश्वव्यापी मूल्यवृद्धि र इन्धन संकटलाई निम्त्याएको छ । यसको प्रभाव विकसित मुलुकको दाँजोमा अल्पविकसित र विकासशील मुलुकहरूमा ज्यादा देखिएको छ । नेपाललगायत छिमिकी मुलकहरू भारत, पाकिस्तान, श्रीलंका, भुटान आदि मुलुकका अर्थतन्त्रमा पनि […]

रोहिंग्या शरणार्थीहरुको बिरोध प्रदर्शन

काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अघि रोहिंग्या शरणार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् ।संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन् । विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग गरेका छन् । म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, […]

बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो

ढाका- इन्धनमा भएको अस्वाभाविक मूल्य वृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन् ।  श्रीलंका लामो समयदेखि गहिरो आर्थिक सङ्कटमा फसेको छ । पछिल्लो समयमा पाकिस्तान र बंगलादेशमा उर्जा संकट देखिएको छ । विश्वव्यापी रूपमा ऊर्जाको बढ्दो मूल्यबिच ऊर्जा र इन्धन बचत गर्ने प्रयास स्वरूप बंगलादेश र पाकिस्तानले राति पसल खोल्ने समय सीमा तोकेका […]

चिनियाँ ऋण लिन नेपाल सजग

काठमाडौँ- श्रीलंका र पाकिस्तान जस्ता छिमेकी राष्ट्रहरूको आर्थिक पतन देखेको नेपाल चीनको ‘ऋण पासो’ कूटनीतिबाट निकै सजग छ । प्रधानमन्त्री शेरबहादुर देउवा चीनसँगको व्यवहारमा निकै सावधानीपूर्वक कदम चालिरहेका छन् । नेपालले चीनबाट ऋण लिँदा पनि चनाखो भइरहेको देखिएको छ । नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाबाट ऋण लिएको लामो इतिहास छ । यसकारण नेपालसँग चीनले माग गरेको […]

पाकिस्तान र श्रीलंकामा चिनियाँ लगानी जोखिममा

काठमाडौं- श्रीलंका र पाकिस्तानमा जारी राजनीतिक एवम् आर्थिक संकटका कारण ती मुलुकहरुमा चिनियाँ लगानीमाथि नकारात्मक असर परेको देखिएको छ । विश्वभर चिनियाँ लगानीको निगरानी गर्दै आएको चाइना ग्लोबल इन्भेष्टमेन्ट ट्र्याकर सीजीआईटीका अनुसार चीनको श्रीलंकामा १५ अर्ब र पाकिस्तानमा ६६ अर्ब डलर बराबरको लगानी छ । चीनको महत्वकाङ्क्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत चाइना पाकिस्तान […]

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै : विश्व बैंक

२८ पुस, काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ । सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत […]

चीनद्वारा नेपालसहितका देशसँग कोरोनालगायत विषयमा संयुक्त छलफल

२५ पुस, काठमाडौं । चीनले दक्षिण एसियाली मुलुकहरु पाकिस्तान, अफगानिस्तान, नेपाल, श्रीलंका र बंगलादेशसँग कोभिड–१९, गरिवी निवारण र अन्य क्षेत्रिय विषयमा छलफल गरेको छ । यसबाहेक कोरोना महामारीका कारण अवरुद्ध भएको व्यापार र आर्थिक सम्बन्धको बारेमा पनि छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होउ थुनयिङले जनवरी ६ मा […]