काठमाडौं : काठमाडौं महानगरपालिका उपप्रमुखमा निर्वाचित सुनिता डंगोलले काठमाडौंलाई कान्तिपुरी नगरी बनाउन सबैको साथ चाहिने बताएकी हुन्।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा निर्वाचित घोषणा भएपछि प्रतिक्रिया दिँदै उनले काठमाडौंलाई अरु कुनै शहरसँग तुलना गर्न नहुने बताएकी हुन्।
भनिन्, ‘काठमाडौंलाई अरु शहर जस्तो बनाउनुपर्दैन। देशको अरु शहर शहरसँग पनि तुलना गर्नुपर्दैन।…