दुर्गेश थापाको गीत फेरि विवादमा तानियो, प्रसारण रोक्न माग

गायक दुर्गेश थापाको गीत फेरि विवादमा तानिएको छ । महिलालाई पैसासँग तुलना गरिएपछि गीतको आलोचना भएको हो ।  यसबारे वैज्ञानिक समाजवादी महिला सङ्गठनले गीत प्रसारण बन्द गर्न आग्रह गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो ।“कलाकारले प्रयोग गर्ने शब्द, वेषभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाल

सम्बन्धित सामग्री

‘किसी का भाइ किसीको जान’ काे नयाँ गीत विवादमा

एजेन्सी । भारतीय अभिनेता सलमान खानको आगामी फिल्म ‘किसी का भाइ किसी का जान’ को नयाँ गीत ‘यन्तमा’ विवादमा परेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार यो गीतमा दक्षिणी संस्कृतिको अपमान गरिएको बताइएको छ । भारतीय पूर्व क्रिकेटर लक्ष्मण शिवरामकृष्णनले सलमान खानमाथि आक्रोश पोखेका छन् । उनले यो गीतमा सलमानले परम्परागत साउथ इन्डियन ड्रेस लगाएर […]

‘बेशर्म रङ’ ले विवादमा दीपिका

काठमाडौं : अभिनेत्री दीपिका पादुकोण र अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो गीत ‘बेशर्म रङ’ रिलिज हुनासाथ विवादमा तानिएको छ। गीतमा अभिनेत्री दीपिकाले भगवा रङको बिकिनी लगाएकी छन्। फिल्मलाई लिएर सामाजिक सञ्जालमा ‘ब्वाइकट ट्रेन्ड’ नै चलेको छ। फिल्मकै कारण दीपिका पहिलोपटक विवादमा तानिएकी भने होइनन्। उनले अभिनय गरेका हरेक फिल्म रिलिज हुनुअघि दीपिकाकै कारण विवादमा तानिएका छन्। एसिड पीडितमाथि बनेको फिल्म ‘छपाक’ रिलिजअघि दीपिका जेएनयूका विद्य

पहिरनका कारण विवादमा उपासना

अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । फिल्म ‘डिसेम्बर फल्स’ को हालै सार्वजनिक भएको गीत ‘चार घण्टा कुराएर’ मा लगाएको पहिरनका कारण उनी विवादमा तानिएकी हुन् ।उनले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयंम्भू मन्दिरको चित्र रहेको छ । उक्त पहिरनले भगवानको अपमान भएको भन्दै सामाजिक संजालमा उनको आलोचना भइरहेको छ । केही दिन अगाडि भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा उनले यो पहिरनमा अभिनेता आर्यन सिग्देलसँग नृत्य गरेकी छन् । गीत छायांकनका क्रममा एक भिडियो टुक्रा सम

गीत विवादमा परेपछि हमाल भन्छन्: गलत व्याख्याका कारण दुःखी छु

काठमाडौं: दुई दिनअघि शिव हमालको शब्दमा ‘पापाकी परी’ बोलको गीत सार्वजनिक भयो। गीतमा भनिएको छ: के हुन्छ होला है बिहेको राति अँध्यारो कोठामा अञ्जान साथी सम्झेर गइसक्यो सातो बरि लै आशीष अविरलको संगीत रहेको गीतमा सुशीला पाठकको स्वर रहेको छ। सार्वजनिक भएसँगै यो गीत विवादमा परेको छ। गीतमा प्रयोग गरिएका शब्द…

विवादमा तानिँदै नेपाली गीत

काठमाडौं, फागुन ३० । आफ्नो नयाँ गीत ‘पीर’का कारण गायक प्रकाश सपुत यतिबेला विवादमा छन् । माआवादी ‘जनयुद्ध’का महिला लडाकु हाल वेश्यावृत्तिमा छन् भन्दै यो गीतको भिडियोमा उनीहरूले वेश्यावृत्ति गरेको दृश्य देखाएपछि उनी विवादमा तानिएका हुन् । यसअघि यिनै गायक ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ गीत अरूको चोरी गरेर बनाएको भन्दै विवादमा परेका थिए । देशको […]

प्रकाश सपुतको नयाँ गीत विवादमा, तत्काल हटाउन माओवादी नेताहरूको चेतावनी

२८ फागुन, काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा तानिएको छ । शुक्रबार युट्युवमा रिलिज भएको गीतविरुद्ध सत्तारुढ माओवादी केन्द्रका नेताहरू खनिएका छन् । उक्त पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चेतावनी दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘उक्त भिडियो आपत्तिजनक र निन्दनीय छ । दिदीबहिनीहरुमाथि अपमान […]

सनी लियोनीको ‘मधुवन मे राधिका नाचे’ गीत विवादमा, साधुसन्तले दिए यस्तो चेतावनी

बलिउड अभिनेत्री सनी लियोनीको ‘मधुवन मे राधिका नाचे’ गीत विवादमा परेको छ ।  वास्तवमा उत्तरप्रदेशको धार्मिक नगरी मथुरामा साधुसन्तले सनी लियोनीको नयाँ भिडियो एल्बममाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् ।  साधुसन्तका अनुसार सनी लियोनीले ‘मधुवन मे राधिका नाचे’ गीतमा ‘अश्लील’ नृत्य गरेकी छन् । यसले धार्मिक भावनामाथि आँच पुग्ने काम गरेको उनीहरूले आरोप लगाएका छन् । वृन्दावनका सन्त नवल गिरि महाराजले सरकारले सनी लियोनीमाथि कारवाही नगरे र उसको भिडियोमाथि प्रतिबन्ध नलगा...

दुर्गेशको गीत फेरि विवादमा, गुगललाई उजुरी गर्ने तयारी

गायक दुर्गेश थापाको नयाँ  गीत  ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा तानिएको छ । गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टीका टिप्पणी गरिएको छ । विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो ।‘बीच्च बीच्चमा’को चौथो सिरिजको रुपमा दुर्गेशले केही दिन अगाडि बजारमा ल्याएको यो गीतप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समेत आपत्ति जनाएको छ ।केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको आफ्नो अनुरोधको ब