३७ वर्षअघि पाटनबाट चोरिएको लक्ष्मी नारायणको मूर्ति पाटनमै फिर्ता ल्याइयो

काठमाडौं : पाटनबाट सन् १९८४ मा चोरी भएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्ति आज पाटन दरबार क्षेत्र पुर्‍याइएको छ। केही दिअघि मात्रै उक्त मूर्ति नेपाल फिर्ता ल्याइएको थियो। बिहीबार एक कार्यक्रमकाबीच अमेरिकी दूतावासका प्रतिनिधिले सो मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। उक्त मूर्ति सन् १९९० देखि अमेरिकाको डल्लास म्यूसियम अफ…

सम्बन्धित सामग्री

हराएको ४८ वर्षपछि छाउनीमा भेटिएको बुद्धमूर्ति बनेपा ल्याइयो (फोटोफिचर)

काभ्रे : काभ्रेको बनेपाबाट ४८ वर्षअघि हराएको शाक्यमुनि बुद्धको मूर्ति बनेपा ल्याइएको छ। काठमाडौँको राष्ट्रिय सङ्ग्रहालय छाउनीमा केही समयअघि फेला परेको मूर्ति बुधबार प्रतिस्थापनका लागि बनेपा ल्याइएको हो। काभ्रेको व्यापारिक तथा धार्मिक शहर बनेपा नगरपालिका–८ स्थित बहिटोलबाट २०३१ सालमा हराएको उक्त बुद्ध मूर्ति ४८ वर्षपछि छाउनीमा फेला परेको थियो। बही ज्ञानमाला भजन खलःका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले मन्दिरबाटै चोरी भएको बुद्धको मूर्ति केही समयअघि छाउनीमा फेला गरेको बताए। उनले मूर्ति छ

चोरी भएर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल ल्याइयो

१८ फागुन, काठमाडौं । विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका मूर्ति र टुँडाल नेपाल फर्काइएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेको टुँडाल र अर्को एउटा काष्ठकलासँगै न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति नेपाल ल्याइएको हो । सोमबार काठमाडौं ल्याइएको उक्त मूर्तिलाई पुरातत्व विभागले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको छ । पुरातत्व […]

अमेरिका पुर्‍याएका तीनवटा मूर्ति तथा कलावस्तु काठमाडौं ल्याइयो

काठमाडौं। तस्करहरुले विभिन्न समयमा नेपालबाट चोरी गरी अमेरिका पुर्‍याएका तीन थान पुरातात्विक महत्वका मूर्ति तथा कलावस्तु काठमाडौं ल्याइएको छ। संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयका अनुसार हिजो ल्याइएका १३ औं शताब्दीको अप्सराको रंगिन आकृति कुँदिएको काठको टूँडाल, १४ औं–१५ औं शताब्दीको भूमिस्पर्श मुद्रामा बसेको बुद्धको सुनौलो मूर्ति र १५ औं–१६ औं शताब्दीको बसेको गणेशको मूर्ति नेपाल ल्याइएको हो।

नेपालबाट चोरेर अमेरिका पुर्‍याइएका मूर्ति फिर्ता ल्याइयो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न समयमा नेपालबाट चोरी भई अमेरिका पुर्‍याइएका दुई मूर्ति र एक वटा टुँडाल नेपाल फिर्ता ल्याइएको जनाएको छ

रामसीताको मूर्ति देवघाट ल्याइयो, भोलि माडी लगिने (हेर्नुस् आठ तस्बीरमा)

चितवन : माडी नगरपालिका वडा नं ९ कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाम क्षेत्रमा राम मन्दिर स्थापनाका लागि काठमाडौँबाट राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति आज साँझ तनहुँको देवघाट ल्याएर राखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बनाएर राखिएका मूर्तिहरू काठमाडौँमा विशेष पुजाअर्चना गरेर देवघाट ल्याएको हो।मूर्तिहरूलाई प्रधानमन्त्री ओलीले आज विहान ९ बजे विदाई गरेका हुन्। मूर्तिहरूलाई भोलि माडी लगिनेछ। गाडीहरूको लावालस्करसहित आएको सीताराम शोभा रथयात्रालाई भरतपुर महानगरपालिका–२९ दासढ

सन १९८४ मा ललितपुरबाट चोरी भएर अमेरिका पुर्याइएको मूर्ति नेपाल ल्याइयो

वैशाख २, काठमाण्डौ । सन १९८४ मा नेपालको ललितपुरबाट चोरी भएर अमेरिकामा फेला परेको लक्ष्मी नारायणको मूर्ति पुरातत्व बिभागले जिम्मा लिएको छ । साथै उक्त मुर्तिलाई सुरक्षित साथ राख्नका लागि पाटन संग्रहालयमा पठाइएको छ । बिहीबार पुरातत्व बिभागमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादव प्रसाद कोईरालाको उपस्थीतिमा बिभागले मुर्तिको जिम्मा […]

चोरी भएर अमेरिका पुर्‍याइएको पुरातात्त्विक मूर्ति फिर्ता ल्याइयो

सरकारले अमेरिकाको मेट्रो पोलिटन म्यूजियममा रहेको २ वटा पुरातात्त्विक महत्त्वको मूर्ति फिर्ता ल्याएको छ। नेपालबाट ८८ वर्षअघि हराएको बुद्धको मूर्ति र ९५ वर्षअघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल फिर्ता भएको हो। मेट्रो पोलिटन म्यूजियमले आफूहरूको दाबीपछि दुवै मूर्ति नेपाल फिर्ता पठाएको पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए।विभागले मूर्ति फिर्ताका लागि म्यूजियमसँग दाबीसहितको पत्र…