दुई अर्ब ५० करोड बढीको बुद्ध मूर्ति गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइयो, कात्र्तिक १४ गते राष्ट्रपतिद्वारा अनावरण गरिने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने दुई अर्ब पचास करोड बढी मूल्यको बुद्ध मूर्ति शनिबार लुम्बिनी परिक्रमा पछि विमानस्थल परिसरमा ल्याइएको छ। लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिका मार्फत गौतमबुद्ध विमानस्थलमा राख्नका लागी...

सम्बन्धित सामग्री