वैशाख २, काठमाण्डौ । सन १९८४ मा नेपालको ललितपुरबाट चोरी भएर अमेरिकामा फेला परेको लक्ष्मी नारायणको मूर्ति पुरातत्व बिभागले जिम्मा लिएको छ । साथै उक्त मुर्तिलाई सुरक्षित साथ राख्नका लागि पाटन संग्रहालयमा पठाइएको छ । बिहीबार पुरातत्व बिभागमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादव प्रसाद कोईरालाको उपस्थीतिमा बिभागले मुर्तिको जिम्मा […]