नेपालबाट चोरेर अमेरिका पुर्‍याइएका मूर्ति फिर्ता ल्याइयो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न समयमा नेपालबाट चोरी भई अमेरिका पुर्‍याइएका दुई मूर्ति र एक वटा टुँडाल नेपाल फिर्ता ल्याइएको जनाएको छ

सम्बन्धित सामग्री

हराएर अमेरिका पुगेको टुँडाल र प्रस्तरको शिव मूर्ति नेपाल फिर्ता

काठमाण्डाै – नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ । पुरातात्त्विक महत्त्वको टुँडाल काठमाण्डाै महानगरपालिका २४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्त्व विभागले जनाएको छ । यो १३ औँ वा १४ औँ शताब्दीमा निर्माण भएको टुँडाल हो । शिवको मूर्ति भने महानगरपालिका १९ मा रहेकाे कङ्केश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको थियो । यो मूर्ति १० औँ वा ११ औँ शताब्दीमा बनेको अन...

चोरी भएर अमेरिका पुगेको प्राचीन मूर्ति फिर्ता

काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्त्व विभागले आज आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कला शैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ/दशौँ शताब्दीतिर बनेको मूर्ति फिर्ता भएको […]

चोरी भएर अमेरिका पुगेको प्रस्तरको तारा र पार्वतीको प्राचीन मूर्ति फिर्ता

काठमाण्डाै - नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्त्वको प्रस्तरको तारा र पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । नेपाल फिर्ता भएका ती मूर्ति पुरातत्व विभागले सार्वजनिक गरेको छ । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कला शैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ र दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । यो मूर्ति भक्तपुर नगरपालिका–७ गोलमढी टोलमा रहेकाे वीरभद्रेश्वर मन्द...

भक्तपुरबाट अमेरिका पुगेको प्राचीन मूर्ति साढे चार दशकपछि फिर्ता

काठमाडौं : नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको प्रस्तरको तारा–पार्वतीको प्राचीन मूर्ति फिर्ता भएको छ। पुरातत्त्व विभागले शुक्रबार कार्यक्रम गरी ती मूर्ति सार्वजनिक गरेको हो। मूर्ति  नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पी मिकालरले विभागका महानिर्देशक गौतमलाई हस्तान्तरण गरेका हुन्।विभागका महानिर्देशक गौतमले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ\दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको जानकारी दिए।८३ किलोग्राम

नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता

काठमाण्डाै – नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजाे सार्वजनिक गरेको हाे । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको मूर्ति, नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरकै शाक्यमुनिको मूर्ति रहेको छ । प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बने...

चोरी भएर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल ल्याइयो

१८ फागुन, काठमाडौं । विभिन्न समयमा चोरी भएर अमेरिका पुगेका मूर्ति र टुँडाल नेपाल फर्काइएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेको टुँडाल र अर्को एउटा काष्ठकलासँगै न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति नेपाल ल्याइएको हो । सोमबार काठमाडौं ल्याइएको उक्त मूर्तिलाई पुरातत्व विभागले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको छ । पुरातत्व […]

चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति नेपाल फर्काइयो

काठमाण्डाै - नेपालबाट चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति फिर्ता आएको छ । कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो। ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७१ देखि प्रदर्शनमा राखिएको हो । राजदूत डा. खतिवडाले सङ्ग्रहालयका अधिकारीहरूलाई नेपालबाट चोरी भएर अमेरिका पुगेको मूर्ति फिर्ता गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो। मूर्ति हस्तान्तरण कार्यक्रममा डेनवर आ...

अमेरिका पुर्‍याएका तीनवटा मूर्ति तथा कलावस्तु काठमाडौं ल्याइयो

काठमाडौं। तस्करहरुले विभिन्न समयमा नेपालबाट चोरी गरी अमेरिका पुर्‍याएका तीन थान पुरातात्विक महत्वका मूर्ति तथा कलावस्तु काठमाडौं ल्याइएको छ। संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयका अनुसार हिजो ल्याइएका १३ औं शताब्दीको अप्सराको रंगिन आकृति कुँदिएको काठको टूँडाल, १४ औं–१५ औं शताब्दीको भूमिस्पर्श मुद्रामा बसेको बुद्धको सुनौलो मूर्ति र १५ औं–१६ औं शताब्दीको बसेको गणेशको मूर्ति नेपाल ल्याइएको हो।

३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायणको मूर्ति अमेरिकाद्वारा फिर्ता

नेपालबाट चोरी गरी अमेरिका पुर्‍याएको लक्ष्मी नारायणको मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेको छ ।