रातोपाटीकर्मी तेजेन्द्र केसी उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कृत–२०७८ (रुपन्देही) बाट पुरस्कृत भएका छन् । बुटवलमा बसेर पत्रकारितामा क्रियाशील केसीले आज एक समारोहका बीच उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पाएका हुन् ।केसीलाई लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पुरस्कार प्रदान गरे । नेपाल पत्रकार महासङ्घ रुपन्देही र अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार हरेक वर्ष वातावरण दिवसको अवसर पारेर रुपन्देहीलाई कार्यथलो