पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण पत्रकारिता पुरस्कार–२०२१ पत्रकार गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । समूहले प्रत्येक वर्ष पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२१ भरी वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर

सम्बन्धित सामग्री

कान्तिपुरकर्मी पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

कान्तिपुरका विज्ञान तथा वातावरण संवाददाता गोविन्द पोखरेलले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । वातावरण विभागले वातावरण दिवसको अवसरमा आज उनलाई ५० हजार राशिको 'वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार' प्रदान गरेको हो ।

कान्तिपुरकर्मी पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

नेपाल वातावरण पत्रकार समूहले कान्तिपुरकर्मी गोविन्द पोखरेललाई 'वातावरण पत्रकारिता पुरस्कार, २०२१' प्रदान गरेको छ । समूहको ३७ औं स्थापना दिवसको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष कसमस विश्वकर्माले पोखरेललाई पुरस्कार प्रदान गरे । पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।

पत्रकार केसीलाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार

२२ जेठ, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले यस वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार तेजेन्द्र केसीलाई प्रदान गरेको छ । अग्रज पत्रकार नारायण सापकोटाले स्थापना गरेको यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा महासङ्घले हरेक बर्ष प्रदान गर्दै आएको छ । आइतबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, पुरस्कारका संस्थापक नारायण सापकोटाले पत्रकार केसीलाई नगद, प्रमाणपत्रले पुरस्कृत गरे । पत्रकार केसीले […]

रातोपार्टीकर्मी  केसीलाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार

रातोपाटीकर्मी तेजेन्द्र केसी उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कृत–२०७८ (रुपन्देही) बाट पुरस्कृत भएका छन् । बुटवलमा बसेर पत्रकारितामा क्रियाशील केसीले आज एक समारोहका बीच उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पाएका हुन् ।केसीलाई लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले  पुरस्कार प्रदान गरे । नेपाल पत्रकार महासङ्घ रुपन्देही र अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार हरेक वर्ष वातावरण दिवसको अवसर पारेर रुपन्देहीलाई कार्यथलो

कान्तिपुरकर्मी पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

नेपाल वातावरण पत्रकार समूहले यो वर्षको वातावरण पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गोविन्द पोखरेललाई प्रदान गर्ने भएको छ । समूहले प्रत्येक वर्षको विश्व वातावरण दिवस (जुन ५) मा पुरस्कार घोषणा गर्ने गरेको छ ।

वातावरण पत्रकारिता पुरस्कार २०२१, पत्रकार पोखरेललाई

काठमाडौं : ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा वातावरण पत्रकारिता पुरस्कार–२०२१ बाट पत्रकार गोविन्द पोखरेल पुरस्कृत हुने भएका छन्। नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विगत तीन दशकदेखि याे पुरस्कार प्रदान गर्दै आएको छ।यसवर्ष कान्तिपुर पब्लिकेशनमा कार्यरत पत्रकार पोखरेललाई याे पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिने भएकाे हाे।सन् २०२१ भरी वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्र

अनलाइनखबरकर्मी शर्मालाई वातावरण पत्रकारिता पुरस्कार

११ असोज, बुटवल । उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार-२०७७ बाट रुपन्देहीका अनलाइनखबरकर्मी टोपराज शर्मा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले हरेक वर्ष विश्व वातावरण दिवसमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण ढिला वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाल पत्रकार […]

२०२० को वातावरण पत्रकारिता पुरस्कार पत्रकार राजेश घिमिरेलाई

काठमाडौं : नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार पत्रकार राजेश घिमिरेलाइ प्रदान गर्ने निर्णय गरेको छ। स्थानीय कायाकैरन र सेतोपाटी अनलाइनमा कार्यरत भरतपुर निवासी पत्रकार घिमिरेलाई  पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिनेछ।समूहले प्रत्येक वर्षको जुन ५  (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। सन

वातावरण पत्रकारिता पुरस्कार नेपालकर्मी यम बमलाई

राजधानी काठमाडौंसहित प्रदूषित सहरहरूबारे नेपाल म्यागजिनको मल्टिमिडिया प्याकेजलाई यस वर्षको वातावरण पत्रकारिता पुरस्कार

कारोबारकर्मी ढकाललाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार

कारोबारकर्मी प्रगति ढकाललाई यस वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । वन तथा वातावरण मन्त्रालयले पत्रकारितामार्फत् वातारण संरक्षणमा पु-याएको योगदानको कदर गर्दै ढकाललाई ५० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।