क्लासिक टेकले ल्यायाे नयाँ प्याकेज 'टाक्यन'

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालमा सबैभन्दा कम दरमा नयाँ प्याकेज ल्याएको छ। यसको 'टाक्यन' प्याकेज २२५ एमबिपिएस इन्टरनेट डुअल ब्यान्ड राउटरसहितको ३ महिनाको लागि योजना डुअल ब्यान्ड राउटरको लागि डिपोजिटमा आउन सक्छ।...

सम्बन्धित सामग्री

मेडिसिटीले सार्वजनिक गर्यो प्रणय दिवसविशेष हेल्थ-प्याकेज

काठमाडौं, २० माघ । प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतोको लगानी रहेको नेपालको एकमात्रै एनएबीएच अस्पताल नेपाल मेडिसिटीले प्रणय दिवसको अवसरमा नयाँ हेल्थ चेकअप प्याकेज ल्याएको छ। यही फेब्रुअरी १ देखि २९ फेब्रुअरीसम्म लागु हुनेगरि मेडिसिटीले १४९०० मा ‘भ्यालेन्टाईन वेलनेस प्याकेज’ ल्याएको हो । सो प्याकेज एक खरिद गर्दा अर्को निःशुल्क भनिएको छ । प्रेमिल जोडीलाई […]

पब्जीसँगको सहकार्यमा गेमिङ प्याकेज सार्वजनिक गर्दै वर्ल्डलिंक

वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। इ-स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो। मोबाइल गेमिङ समूदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केहि इ-स्पोर्टस् खेलाडिले परिक्षणका रुपमा प्रयोग गर्दै आएका थिए। उनीहरुले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी...

खल्तीले ल्यायो १ हजार वर्ल्डकप टिभी प्याकेज अफर

नोभेम्बर २० देखि कतारमा हुन गइरहेको फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टीभी प्याकेज ल्याएको छ । यो प्याकेज अन्तर्गत प्रयोगकर्ताहरूले ५ सय रूपैयाँ र भ्याट ६५ रूपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन् ।  खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि १ हजार वर्ल्डकप टिभी प्याकेजहरूको रोमाञ्चक उपहार ल्याएको हो ।खल्ती प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भइ विश्व कप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्वकप टिभी प्या

खल्तीले ल्यायो वर्ल्डकप टिभि प्याकेज

आगामी फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टिभि प्याकेज ल्याएको छ । यस अन्तर्गत प्रयोगकर्ताहरूले रु. ५६५ रूपैयाँमा प्याकेज खरिद गर्नुका साथै थप पुरस्कार समेत जित्न सक्ने छन् ।  खल्ती प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भई विश्वकप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्वकप टिभी प्याकेज...

काउलेपानीमा लालीगुराँस प्याकेज

लमजुङको बेसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज सुरु भएको छ । काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देववहादुर गुरुङले विगतको वर्षजस्तै यस वर्ष पनि फागुन महिनामा लालीगुराँस प्याकेज सुरु भएको हो । वनमा लालीगुरास लटरम्म फुलेको र पर्यटकको आकर्षण लालीगुराँस भएकोले उक्त प्याकेजलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाइ छ ।काउलेपानीमा नेपालका सबै जिल्लाका आन्तरिक पर्यटक आउने गरेका छन्, होमस्टे अध्ययनकर्ता समेत आउँछन् । विशेष गरेर स्कुल, कलेजका विद्यार

क्लासिक टेकले ल्यायो देशकै उच्च गतिको इन्टरनेट प्याकेज

नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिक टेकले न्यून मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेज ‘टाक्एन’ ल्याएको छ । आफ्ना प्रयोगकर्ताहरूलाई छिटो छरितो सेवा दिन ब्राण्ड एम्बासेडर विपिन कार्कीमार्फत क्लासिक टेकले उक्त प्याकेज सार्वजनिक गरेको हो ।टाक्एनमा १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएसका प्याकेज समावेश छन् । यी सबै प्याकेज क्लास्सिक को वेबसाइटमार्फत लिन सकिने सो कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्याकेज लिने प्रयोगकर्ताहरूले आइपीटीभी पनि सित्तैमा प्रयोग गर्न पाउनेछन् ।

पोखरा: आन्तरिक पाहुनालाई ‘प्याकेज’ नै छैन

पर्यटन क्षेत्र अप्ठेरोमा परेको बेला प्याकेज ल्याएर पाहुनालाई पोखरा घुम्न बोलाउने गरेका व्यवसायीले यो दुईवर्षको अवधिमा थप आन्तरिक पाहुना तान्ने गरि गतिला कार्यक्रम ल्याउन सकेनन्। व्यक्तिगत रुपमा व्यवसायीले प्याकेजमा पाहुनालाई सेवा दिने गरेपनि सामुहिक र सबै...

लुम्बिनी घुम्नेलाई होटेल व्यवसायीको प्याकेज

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक भित्र्याउनका लागि होटेल व्यवसायीहरूले प्याकेज कार्यक्रम सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर लुम्बिनीको पर्यटन पुनरुत्थानका लागि पर्यटन व्यवसायीहरूले सस्तो प्याकेज सार्वजनिक गरेका हुन् ।  लुम्बिनी...

औंसी र तीज लक्षित नर्भिकको हेल्थ प्याकेज सार्वजनिक

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले तीज र औंसी (बुबाको मुख हेर्ने दिन)लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ । तीजको अवसरमा सार्वजनिक गरेको हेल्थ प्याकेज भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको अस्पतालले जनाएको छ । तीज प्याकेज अन्तर्गत एउटा बेसिक, ब्रेस्टको यूएसजी सहितको प्याकेज र मेमोग्रामसहितको प्याकेज रहेको अस्पतालले जनाएको छ । बेसिक प्याकेजमा विशेष […]

निजी क्षेत्रको लागि विशेष राहत प्याकेज ल्याउने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका लागि सरकारले विशेष राहत र पुनःस्थापनाको प्याकेज ल्याउने बताएका छन् ।   नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले राहत र पुनरुत्थान प्याकेज तयार पार्नका लागि सरकारले गृहकार्य शुरू गरिसकेको बताए । नयाँ राहत प्याकेज ल्याउन विषयमा मन्त्रिपरिषदमा छलफल भइसकेको छ । प्रधानमन्त्रीले पनि राहत प्याकेज ल्याउनका लागि तयारी गर्नुहोस भन्नुभएको छ । हामी त्यसमा जुटेका छौं,’ शर्माले भने । परिसंघले शुरु गरेको मेक इन नेपाल–स्वदेशी अभियानले निर्यात प्...