आगामी फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टिभि प्याकेज ल्याएको छ । यस अन्तर्गत प्रयोगकर्ताहरूले रु. ५६५ रूपैयाँमा प्याकेज खरिद गर्नुका साथै थप पुरस्कार समेत जित्न सक्ने छन् ।
खल्ती प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भई विश्वकप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्वकप टिभी प्याकेज...