खल्तीले ल्यायो १ हजार वर्ल्डकप टिभी प्याकेज अफर

नोभेम्बर २० देखि कतारमा हुन गइरहेको फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टीभी प्याकेज ल्याएको छ । यो प्याकेज अन्तर्गत प्रयोगकर्ताहरूले ५ सय रूपैयाँ र भ्याट ६५ रूपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन् ।  खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि १ हजार वर्ल्डकप टिभी प्याकेजहरूको रोमाञ्चक उपहार ल्याएको हो ।खल्ती प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भइ विश्व कप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्वकप टिभी प्या

सम्बन्धित सामग्री

नेपाल टेलिकमले ल्यायो ‘अटम अफर’, यस्ता छन् प्याकेजहरू

काठमाडौँ– नेपाल टेलिकमले ‘अटम अफर’ मार्फत आकर्षक प्याकहरू ल्याएको छ । असोज २५ गते बहिबार देखि लागू हुने गरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले जनाएको छ ।​ यस अफरका आकर्षक प्याकहरू  – अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि […]

खल्तीले ल्यायो वर्ल्डकप टिभि प्याकेज

आगामी फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टिभि प्याकेज ल्याएको छ । यस अन्तर्गत प्रयोगकर्ताहरूले रु. ५६५ रूपैयाँमा प्याकेज खरिद गर्नुका साथै थप पुरस्कार समेत जित्न सक्ने छन् ।  खल्ती प्रयोगकर्ताहरूले ‘विश्वकप’ खल्ती क्विज, डिल डे अफर, दामी क्यूआर स्क्यानमा सहभागी भई विश्वकप टिभी प्याकेज जित्न सक्नेछन् भने केही भाग्यशाली प्रयोगकर्ताहरूले विश्वकप टिभी प्याकेज...

नेपाल टेलिकमले ल्यायो अटम अफर, यस्ता छन् प्याकेज

नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।टेलिकमका अनुसार यही असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने छ । यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएकोे छ । सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् । अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेका छन् ।अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

वर्ल्डलिंकले ल्यायो दशैँ अफर

वर्ल्डलिंकले दशैँको अवसरमा “वर्ल्डलिंक fesTVty” अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु प्राप्त गर्न सक्नेछन् ।पहिलो प्याकेज “Fast Offer” अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० Mbps इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् । यसैगरी “2 Routers” प्याकेज अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले Nokia Beacon 1.1 Mesh Router, डुवल ब्यान्ड राउटर र उच्च ग

नर्भिकले ल्यायो तीज अफर, हेल्थ प्याकेजमा भारी छुट

नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ । होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो । यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन् । आधारभूत तीज प्याकेज रु. ६६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ । यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन र

नर्भिकले ल्यायो तिज अफर, हेल्थ प्याकेजमा भारी छुट

यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन्। आधारभूत तिज प्याकेज रु ६६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ।

ह्याम्स अस्पतालले ल्यायो महिलाका लागि तीजविशेष हेल्थ प्याकेज

काठमाडौं, ६ भदौ । ह्याम्स अस्पतालले तीजको अवसर पारेर महिलाहरुका लागि विशेष हेल्थ प्याकेज ल्याएको छ । अस्पतालले तीजको अवसरमा छालासम्बन्धी सम्पूर्ण सेवामा महिलालाई ५० प्रतिशतसम्म छुट दिने जनाएको छ । अस्पतालको एस्थेटिक मेडिसिन विभागले तीजलाई केन्द्रमा राखेर सुन्दर बन्नका लागि गरिने सम्पूर्ण उपचारमा ५० प्रतिशतसम्म छुट दिने अफर अघि सारेको हो । यस्ता सेवाहरुमा […]

सीजी नेटले ल्यायो ‘स्प्रिड मोर गेट मोर’ अफर

सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १२० एमविपिएस वा ५० एमविपिएसको ३ महिने प्याकेज लिने र अरुलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै अर्धवार्षिक र वार्षिक प्याकेज लिँदा क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।  सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिने तर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । सीजीले काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन

टेलिकमले ल्यायो ‘स्प्रिङ अफर', के–के छन् सुविधा?

नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न प्याकेज सहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ।

भायानेटले ल्यायो इएमआई अफर

सस्तो मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भन्दै भायानेटले इएमआई अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी इएमआई अर्थात् मासिक किस्ताबन्दीमा  शुल्क तिर्न सकिने प्रावधान छ ।  यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र रु. १९५६ तिरेमा पाउनुहुनेछ १२ महिनाको अवधिको ३० मिनेट इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाई डिभाइस र एउटा सेट–टप–बक्स ...