गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक भित्र्याउनका लागि होटेल व्यवसायीहरूले प्याकेज कार्यक्रम सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर लुम्बिनीको पर्यटन पुनरुत्थानका लागि पर्यटन व्यवसायीहरूले सस्तो प्याकेज सार्वजनिक गरेका हुन् ।
लुम्बिनी...