शिक्षक आन्दोलन यथाशीघ्र सम्बोधन गर

नेपालभरका शिक्षक अहिले विद्यालय बन्द गरेर माइतीघरमा जम्मा भएका छन् । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको शिक्षा सम्बन्धी कानुन संशाेधन र एकीकरण विधेयकविरुद्ध १८ बुँदे असहमति जाहेर गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूको आन्दोलनले ३५ हजार विद्यालयका ७२ लाख विद्यार्थी पढ्न पाउने अधिकारका वञ्चित भएका छन् । शिक्षकले रा...

सम्बन्धित सामग्री

प्रेम सुवालको यि सुन्दरी प्रति किन यस्तो स्नेह ?

काठमाण्डौंमा अहिले विभिन्न खाले आन्दोलन चर्चामा छन्। शिक्षक आन्दोलन, डाक्टर आन्दोलनदेखि कर्मचारीसम्म सकडमा आउँदा काठमाण्डौं आन्दोलनमय छ। त्यसभन्दा पनि फरक एउटा अर्को आन्दोलन पनि काठमाण्डौंमा चर्चामा छ– सम्पदा संरक्षणका नाममा काठमाण्डौंको ठमेल ...

अपांगता भएका शिक्षक भन्छन् : हामी कमजोर छैनौँ, अधिकारका लागि लड्छौँ

काठमाडौँ : शिक्षक आन्दोलनको आज तेस्रो दिन। बुधबारदेखि माइतीघर मण्डलाबाट सुरु गरेको शिक्षक आन्दोलन अझै जारी छ। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनमा देशभरका एक लाखभन्दा बढी शिक्षक सहभागी छन्। जसभित्र फरक क्षमताका शिक्षकहरू पनि सहभागी छन्।विभिन्न कठिनाइ भोगिरहे पनि उनीहरूले आवाज बुलन्द पार्दै आएका छन् । उनीहरू सक्षम शिक्षक सरह आन्दोलनमा होमिएका छन्। रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकास्थित नवदर्शन माविका स्थायी शिक्षक गोविन्दबहादुर बुढाथोकी तीन द

शिक्षक आन्दोलन : देशभर पठनपाठन ठप्प, कुन प्रदेशमा कति विद्यालय प्रभावित ?

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरेपछि देशभरका विद्यालयहरु प्रभावित बनेका छन् । देशभरका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प भएका छन् । कुन प्रदेशमा कति विद्यालय प्रभावित भए त ? हामीले यसको जानकारी लिएका छौं । कोशीका ५ हजार ३९३ विद्यालय बन्द सुमन पुरी शिक्षकहरू […]

सरकारले समन्वय नगर्दा शिक्षक आन्दोलन भयो : योगेश

काठमाडौं : पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवं नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले विद्यालय शिक्षा विधेयक निर्माण गर्दा सरकारले सरोकारवालासँग पर्याप्त छलफल,समन्वय नगर्दा र पारदर्शी नहुँदा यो समस्या उत्पन्न भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।ऐन मूलत: संविधानले निर्दिष्ट गरेका सिद्धान्तको कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उनले बताएका छन्। उनले भनेका छन्,‘शिक्षा विधेयकले विद्यालय शिक्षामा देखिएका तमाम विकृति र विसंगतिलाई अन्त्य गर्दै सर्सुवल

शिक्षक आन्दोलन प्रभाव : कांग्रेस बैठक दुई घण्टापछि सर्यो

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा ढिला गरी सुरु हुने भएको छ। कांग्रेसले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समितिको बैठक डाकेको थियो। तर,बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला गरी सुरु हुने भएको केन्द्रीय सदस्य उर्मिला नेपालले थाहाखबरलाई जानकारी दिइन्। काठमाडौंमा जारी शिक्षक आन्दालनले गर्दा सवारी व्यवस्थापन अस्तव्यस्त भएकोले समयमा बैठक सुरु हुन नसकेको उनले बताइन्।‘काठमाडौंमा आन्दोलनले सवारी अस्तव्यस्त बनेको छ। सवारी चल्न सक्ने अवस्

उग्र बन्यो शिक्षक आन्दोलन, तोडे निषेधित क्षेत्र

बिहीबार आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ। त्यसपछि शिक्षकहरुले बानेश्वरस्थित निषेधित क्षेत्र तोडेका छन्।

रहेनन् कविवर तेजनाथ घिमिरे

साहित्य, पत्रकारिता, शिक्षक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष हुन्। स्व. घिमिरेका देशकाल, अनावरण, कालचक्रलगायतका कृतिहरु प्रकाशित छन्।...

शिक्षक आन्दोलनका मिथकीय व्यक्तित्वको कथा

बद्रीप्रसाद खतिवडा, विरोध खतिवडा र शृङ्खला खतिवडा–नेपाली बुद्धिजीवी र युवाले राम्रैसँग सुनेका नाम हुन् । बद्री शिक्षक आन्दोलन, विरोध विद्यार्थी राजनीति र शृङ्खला सुन्दरी प्रतियोगिताबाट बढी परिचित हुृनुहुन्छ । हार्वार्ड विश्वविद्यालय अमेरिकामा वास्तुशास्त्रमा अध्ययनरत शृङ्खलाकी माता मुनु सिग्देल पनि वामपन्थी राजनीतिमा संलग्न भई हाल वाग्मती प्रदेशसभाका सदस्य भई राष्ट्रिय राजनीतिमा छाउँदै हुनुहुन्छ । परिवारका ज्येष्ठ सदस्य ‘भानु’ले मूलतः शिक्षक आन्दोलनबाटै नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पु¥याएको विदितै छ ।

आंशिकलाई करार गर्न त्रिवि सहमत, शिक्षक आन्दोलन स्थगित

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत समाजवादी प्राध्यापक संघबीच त्रिविका आंशिक शिक्षकलाई करारमा लैजानका लागि दरबन्दी थप गर्ने सहमति भएको छ।...

शिक्षक आन्दोलन चर्कियो, डेढ लाख शिक्षक सेवाबाट विमुख हुँदै

काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा कार्यरत १ लाख ५० हजार अस्थायी शिक्षक सेवाबाट विमुख हुने अवस्थामा पुगेका छन् । सरकारले शिक्षकसँग...