अपांगता भएका शिक्षक भन्छन् : हामी कमजोर छैनौँ, अधिकारका लागि लड्छौँ

काठमाडौँ : शिक्षक आन्दोलनको आज तेस्रो दिन। बुधबारदेखि माइतीघर मण्डलाबाट सुरु गरेको शिक्षक आन्दोलन अझै जारी छ। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनमा देशभरका एक लाखभन्दा बढी शिक्षक सहभागी छन्। जसभित्र फरक क्षमताका शिक्षकहरू पनि सहभागी छन्।विभिन्न कठिनाइ भोगिरहे पनि उनीहरूले आवाज बुलन्द पार्दै आएका छन् । उनीहरू सक्षम शिक्षक सरह आन्दोलनमा होमिएका छन्। रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकास्थित नवदर्शन माविका स्थायी शिक्षक गोविन्दबहादुर बुढाथोकी तीन द

सम्बन्धित सामग्री

त्रिविका शिक्षक र कर्मचारीलाई शतप्रतिशत भत्ता

१५ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षक तथा कर्मचारीको १०० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गराएका छन् । गत १२ असारको त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक, कर्मचारीको प्रोत्साहन, अतिरिक्त समयमा काम गरेको पारिश्रमिक १ साउनदेखि लागू हुने गरी कटौती गरेको थियो । उक्त निर्णय फिर्ताको माग […]

शिक्षक अभावको असर : एसईईमा ३३ प्रतिशतको गणितमा ‘ई’ ग्रेड

‘सामुदायिक विद्यालयमा विषयगत शिक्षकहरु नभएकाले पनि नतिजा कमजोर आएको बुझिन्छ । गणित विषयको शिक्षक अभावले नतिजालाई प्रभाव पारेको छ ।’

शिक्षामन्त्री र सचिवको स्वीकारोक्ति : विद्यालयमा पर्याप्त शिक्षक दिन सकेनौं

३ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा पर्याप्त विषयगत शिक्षक दिन नसकेको स्वीकार गरेको छ । विषयगत शिक्षक दिन नसक्दा त्यसको असर माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा देखिएको सरकारको स्वीकारोक्ति छ । बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले एसईईमा गणित, विज्ञान र अंग्रेजीमा नतिजा कमजोर देखिएको भन्दै […]

कमजोर बन्दै शिक्षा संकाय !

राष्ट्रिय शिक्षा आयोग, २०४९ ले गरेको सिफारिसनुसार विद्यालय तहमा शिक्षक हुनका लागि विद्यालयको तहनुसार शिक्षाशास्त्र संकायमा प्रमाणपत्र, स्नातक तथा स्नातकोत्तर गरेको हुनुपर्छ । यसका अतिरिक्त शिक्षक सेवा आयोगद्वारा सञ्चालन गरिने अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भई अध्यापन अनुमतिपत्रसमेत लिएको हुनुपर्ने व्यवस्था मौजुदा शिक्षा ऐन, नियमले गरेको छ । अध्यापन अनुमतिपत्रका लागि शिक्षाशास्त्र संकायबाट एड (सीएड,बीएड, एमएड) […] The post कमजोर बन्दै शिक्षा संकाय ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निमावि तहको शिक्षक नतिजा झन् कमजोर

गणित विज्ञान विषयको लागि विषयगत परीक्षामा सहभागीको संख्या पनि तुलनात्मक रुपमा कम नै देखिन्छ । परीक्षार्थीको संख्या नै कम हुनुको कारण स्नातक तथा स्नातकोत्तर तहमा गणित, विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या कम हुने र ती विद्यार्थीहरु पनि अधिकांशको रोजाइ शिक्षण पेशा नहुनु भएको त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन प्रा.डा.चित्रबहादुर बुढाथोकी बताउँछन् ।

सामुदायिकमा विषयगत शिक्षक नहुँदा सिकाइ कमजोर

काठमाडौं । सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुुनुको मुख्य कारण विषयगत शिक्षकको अभाव रहेको एक सरकारी अध्ययनले देखाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) र माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) को नतिजा बर्सेनि खस्कँदै गएर विद्यार्थीको सिकाइ उपलब्धिसमेत कमजोर बन्दै गएपछि सरकारले सामुदायिक माविको कार्यसम्पादन परीक्षण गरेको हो । शिक्षा, विज्ञान तथा प्राविधिक […]

नतिजामै कमजोर हुँदै शिक्षक, पाइँदैन विषयगत शिक्षक

काठमाडौं : शिक्षक त्यो हो जसले विद्यार्थीहरूलाई जीवनोपयोगी ज्ञान, योग्यता वा सद्‌गुण प्रदान गर्छ। विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग गर्छ। पछिल्लो समय तिनै शिक्षकहरू कमजोर बन्दै गएको नतिजाले देखाएको छ। यसले नेपालको शिक्षा परिपाटी कहाँ र कस्तो अवस्थामा पुगेको छ भन्ने प्रश्न खडा भएको छ।शिक्षक सेवा आयोगले लिएको निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा बुधबार सार्वजनिक गरेको छ। आयोगले गत साउन २८ गते परीक्षा लिएको थियो। आयोगका अनुसार १८.२६ प्रतिशतले मात्रै उत्तीर्ण भएका छन्। जम्मा ए

माध्यमिक शिक्षक परीक्षाको नतिजाका सन्देश

माध्यमिक तहको शिक्षक परीक्षाको नतिजाले देशको शैक्षिक गुणस्तर सोचेभन्दा निकै कमजोर छ भन्ने सन्देश दिएको छ शिक्षक सेवा आयोगद्वारा गत चैतमा सञ्चालित माध्यमिक तह खुलातर्फको पहिलो चरणको शिक्षक परीक्षामा लगभग १२...

सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छ : अध्यक्ष ओली

भक्तपुर : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्ने बताएका छन्।आज सूर्यविनायक नपा–८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवन उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्।विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकाले शिक्षक नियुक्ति गर्दा भनसुनले नभई उत्कृष्ट शिक्षक परीक्षाबाट लिनुपर्ने उनको जोड रहेको छ।उनले भने, 'एउटा शिक्षक कमजोर हुँदा कक्षामा रहेका सबै विद्यार्थीको भविष्य कमजोर हुन्छ,