शिक्षक आन्दोलन : देशभर पठनपाठन ठप्प, कुन प्रदेशमा कति विद्यालय प्रभावित ?

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरेपछि देशभरका विद्यालयहरु प्रभावित बनेका छन् । देशभरका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प भएका छन् । कुन प्रदेशमा कति विद्यालय प्रभावित भए त ? हामीले यसको जानकारी लिएका छौं । कोशीका ५ हजार ३९३ विद्यालय बन्द सुमन पुरी शिक्षकहरू […]