काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा ढिला गरी सुरु हुने भएको छ। कांग्रेसले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समितिको बैठक डाकेको थियो। तर,बैठक निर्धारित समयभन्दा करिब दुई घण्टा ढिला गरी सुरु हुने भएको केन्द्रीय सदस्य उर्मिला नेपालले थाहाखबरलाई जानकारी दिइन्। काठमाडौंमा जारी शिक्षक आन्दालनले गर्दा सवारी व्यवस्थापन अस्तव्यस्त भएकोले समयमा बैठक सुरु हुन नसकेको उनले बताइन्।‘काठमाडौंमा आन्दोलनले सवारी अस्तव्यस्त बनेको छ। सवारी चल्न सक्ने अवस्