१२ हजार ६ सय सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार अप्रिलका लागि १२ हजार ६ सय सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट भएको छ । मार्चका लागि यो नम्बर ८ हजार २५ रहेको छ । जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर ७ हजार बनाइएको […]

सम्बन्धित सामग्री

अमेरिकी दूतावास काठमाडौंबाट नोभेम्बरमा २६१ जनालाई डाइभर्सिटी भिसा

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको काठमाडौंमा रहेको अमेरिकी दूतावासले गत महिना अर्थात् नोभेम्बरमा भने उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको छ । नोभेम्बरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले २५६ जनालाई डाइभर्सिटी भिसा दिएको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । नोभेम्बरमा अमेरिकी दूतावास काठमाडौं […]

गत महिना अमेरिकाले यो बर्षकै सबैभन्दा कम नेपाललाई डाइभर्सिटी भिसा दिएको खुलासा

मे महिनामा उल्लेख्य संख्यामा नेपाललाई डाइभर्सिटी भिसा दिएको अमेरिकाले गत महिना जुनमा भने अत्यन्तै कम नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिएको खुलासा भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार मे मा ६९६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएकोमा जुनमा भने जम्मा १३१ जना मात्र नेपालीले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन् । […]

गत महिना अमेरिकी दूतावास काठमाडौंबाट कसैले पनि पाएनन् डाइभर्सिटी भिसा

अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंलाई कसैलाई पनि डाइभर्सिटी भिसा जारी नगरेको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार गत महिना अक्टोबरमा २ जना नेपालीले डाइभर्सिटी भिसा पाएपनि अमेरिकी दूतावास काठमाडौंले भने कसैलाई पनि जारी नगरेको हो । अक्टोबर […]

गत महिना २३४ नेपालीले पाए डाइभर्सिटी भिसा, अहिलेसम्म भिसा पाउने नेपालीहरु १६१६

गत महिना जुलाईमा २३४ जना नेपाली डिभी विजेताहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन्, जसमध्ये अमेरिकी दूतावास काठमाडौंबाट डाइभर्सिटी भिसा पाउनेहरु २२९ जना रहेको तथ्यांक अमेरिकी सरकार विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज सार्वजनिक गरेको छ । जुन महिनामा ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये काठमाडौंको अमेरिकी दूतावासलेमात्र ३५१ जनालाई डाइभर्सिटी […]

गत महिना डाइभर्सिटी भिसा पाउने नेपाली विश्वमै दोश्रो, ३५७ जना नेपालीले पाए डिभी

गत महिना ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । एकमहिनाको अवधिमा यति धेरै डाइभर्सिटी भिसा प्राप्त गर्नेमा नेपालीहरु विश्वमै दोश्रो रहेका छन् । जुन महिनामा अर्मेनियाका ४७१ जनाले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । यो जुन महिनामा कुनै पनि देशका नागरिकले पाएको डाइभर्सिटी […]

डिसेम्बरमा २२ सय सम्म केस नम्बर हुने नेपालीले डाइभर्सिटी भिसा पाउनसक्ने

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसा बुलेटिन जारी गर्दै डिसेम्बरमा २२ सय सम्म केस नम्बर हुने नेपालीले डाइभर्सिटी भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकेको छ । नोभेम्बरमा १७ सयसम्म केस नम्बर हुने नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सक्नेछन् । अक्टोबरका लागि भने ९ सयसम्म केस नम्बर हुने नेपालीहरुले डाइभर्सिटी भिसा पाउन सक्नेछन् । अकटोबर १ […]