गत महिना अमेरिकाले यो बर्षकै सबैभन्दा कम नेपाललाई डाइभर्सिटी भिसा दिएको खुलासा

मे महिनामा उल्लेख्य संख्यामा नेपाललाई डाइभर्सिटी भिसा दिएको अमेरिकाले गत महिना जुनमा भने अत्यन्तै कम नेपालीलाईमात्र डाइभर्सिटी भिसा दिएको खुलासा भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार मे मा ६९६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएकोमा जुनमा भने जम्मा १३१ जना मात्र नेपालीले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन् । […]

सम्बन्धित सामग्री

डीभी आवेदन खुला, कात्तिक २१ गतेसम्म भर्न सकिने

काठमाडौँ– सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुला भएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो । आवेदन अवधि आगामी कात्तिक २१ गते नेपाली समय अनुसार राति पौने ११ बजे  बन्द हुनेछ ।  अमेरिकाले हरेक वर्ष […]

डीभीको नतिजा सार्वजनिक - यसरी हेर्न सकिन्छ

काठमाण्डौ – अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ ।सन् २०२४ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा गएराती सार्वजनिक भएको हो ।डीभी परे/नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, नाम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ ।अमेरिकी दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

डीभी लाेटरीकाे नतिजा आज, नपत्याउनुस्- छानिएकाे जानकारी अमेरिकाले इमेलमा दिँदैन

सन् २०२३ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज राति प्रकाशित हुँदै छ

सिन्धुलीमा ईडिभी भर्ने युवायुवतीको भीड

सिन्धुली । सिन्धुलीमा तिहारको आगमनसँगै सिन्धुलीमाडीमा इडिभी भर्ने केन्द्रहरुमा आवेदन दिने बेरोजगार युवायुवतीहरुको भीड लागेको छ । अमेरिकाले सन् २०२४ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) कार्यक्रमको आवेदन खुला गरेसँगै सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी लगायतका विभिन्न स्थानमा आवेदन दिनेको भीड लागेको हो । बेरोजगार युवायुवतीहरु चिठ्ठा परेर स्थायी बसोबासका लागि अमेरिका जाने दौडमा ईडिभी भर्न तम्सिएका […]

थामी नसक्नु छ डीभी भर्नेको भीड (फोटोफिचर)

२६ असोज, काठमाडौं । अमेरिकाले सन् २०२४ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको आवेदन खुला गरेको छ । आवेदन खुलेसँगै नेपालीहरु यो वर्ष पनि चिठ्ठा परेर स्थायी बसोबासका लागि अमेरिका जाने दौडमा छन् । १९ असोज २०७९ मा खुलेको डीभीको आवेदन २२ कात्तिक (अक्टोबर ५ देखि ८ नोभेम्बर ) सम्म भर्न पाइन्छ । विभिन्न […]

खुल्यो अमेरिकी डीभीको आवेदन

काठमाडौँ – अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा ‘डीभी’को आवेदन खुला गरेको छ। १९ असोज बुधबारको राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ। आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ। स्पन्सरलगायत कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिनेसमेत दूताबासले जनाएको छ।

अमेरिकी डीभीको आवेदन खुला

२० असोज, काठमाडौं । अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क […]

डीभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाण्डाै - अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक भएको हो। डीभी परेकालाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भइसक्नु पर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ। डीभी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ । कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बरमार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने...