गत महिना डाइभर्सिटी भिसा पाउने नेपाली विश्वमै दोश्रो, ३५७ जना नेपालीले पाए डिभी

गत महिना ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । एकमहिनाको अवधिमा यति धेरै डाइभर्सिटी भिसा प्राप्त गर्नेमा नेपालीहरु विश्वमै दोश्रो रहेका छन् । जुन महिनामा अर्मेनियाका ४७१ जनाले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । यो जुन महिनामा कुनै पनि देशका नागरिकले पाएको डाइभर्सिटी […]

सम्बन्धित सामग्री

अक्टोबरमा काठमाडौंबाट डाइभर्सिटी भिसा शुन्य, १६७५ जनालाई भिजिटर भिसा

आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको खुलासा भएको छ । यद्यपी काठमाडौंबाहेक अन्य क्षेत्रबाट भने ३ जना नेपालीहरुले अक्टोबरमा डाइभर्सिटी भिसा प्राप्त गर्न सफल भएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । सामान्यतया डिभी २०२४ का विजेताहरु अक्टोबर १ बाट भिसा पाउन […]

२०२२ मा पाए ३४८२ नेपालीले डाइभर्सिटी भिसा, डिभी परेर भिसा नपाउने पनि उल्लेख्य

आर्थिक बर्ष २०२२ मा ३४८२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । यो प्राथमिक डिभी विजेता र डाइभर्सिटी भिसा पाउने उनीहरुका परिवारका सदस्यहरुसमेत जोडेपछिको संख्या हो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । जसमध्ये कैयनले भिसा पाउन सकेनन् । डिभी २०२२ को अन्तिम […]

डिभी २०२२ को भिसा जारी अवधि समाप्त, एकै महिनामा १६०३ नेपालीलाई डाइभर्सिटी भिसा

डिभी २०२२ का भिसा जारी गर्ने अवधि समाप्त भएको छ । डिभी २०२२ का विजेताहरुले सेप्टेम्बर ३० सम्ममात्र भिसा प्राप्त गर्ने प्रावधान रहेकाले भिसा जारी गर्ने अवधि समाप्त भएको हो । भिसा जारी हुने अवधि समाप्त हुनु अगाडि अमेरिकी दूतावास काठमाडौंले अत्याधिक नेपालीहरुलाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुलाईसम्म कुल १६१६ जना नेपालीहरुलेमात्र डाएभर्सिटी […]

२०२२ का झण्डै आधा डिभी विजेता नेपालीहरुले भिसा नपाउने सम्भावना

अहिलेसम्म प्राथमिक डिभी विजेता र उनीहरुका परिवारसहित झण्डै २ हजार नेपालीलेमात्र डाइभर्सिटी भिसा प्राप्त गरेका छन् भने अब आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउनुपर्ने अवधि झण्डै एकमहिनामात्र बाँकी रहेको छ । यो अवस्थामा झण्डै आधा प्राथमिक डिभी विजेताहरुले यो बर्षपनि भिसा नपाउने देखिएको छ । गतमहिनासम्म १६१६ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा प्राप्त गरेका […]

गत महिना २३४ नेपालीले पाए डाइभर्सिटी भिसा, अहिलेसम्म भिसा पाउने नेपालीहरु १६१६

गत महिना जुलाईमा २३४ जना नेपाली डिभी विजेताहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन्, जसमध्ये अमेरिकी दूतावास काठमाडौंबाट डाइभर्सिटी भिसा पाउनेहरु २२९ जना रहेको तथ्यांक अमेरिकी सरकार विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज सार्वजनिक गरेको छ । जुन महिनामा ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये काठमाडौंको अमेरिकी दूतावासलेमात्र ३५१ जनालाई डाइभर्सिटी […]

अन्तत: अमेरिकी दूतावास काठमाडौंबाट गतमहिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी

अमेरिकी दूतावास काठमाडौंले गत महिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईमा भने उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा जारी गरेको हो । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार जुन महिनाको तुलनामा जुलाईमा पाँचगुणाभन्दा धेरैलाई भिसा जारी गरेको हो । जुन […]