आर्थिक बर्ष २०२४ को पहिलो महिना अक्टोबरमा कसैलाई पनि डाइभर्सिटी भिसा नदिएको काठमाडौंमा रहेको अमेरिकी दूतावासले गत महिना अर्थात् नोभेम्बरमा भने उल्लेख्य संख्यामा डाइभर्सिटी भिसा जारी गरेको छ । नोभेम्बरमा काठमाडौंमा रहेको अमेरिकी दूतावासले २५६ जनालाई डाइभर्सिटी भिसा दिएको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । नोभेम्बरमा अमेरिकी दूतावास काठमाडौं […]