एमसिसी संसद्मा टेबुल गर्ने तयारी

प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने लगभग निश्चित भएको छ। एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाएर एमसिसी अघि बढाउन सभामुख सापकोटा तयार भएका छन्।सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच मंगलबार भएको छलफलपछि प्रधानमन्त्री शेरबह

सम्बन्धित सामग्री

एमसिसी संसद्मा टेबुल गरिनु स्वागतयोग्य : सिएनआई

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका लागि संसद्मा टेबुल गरिनु स्वागतयोग्य भएको नेपाल उद्योग परिसंघले बताएको छ । एमसिसी संसद्बाट अनुमोदन भएर कार्यान्वयनमा लैजाँदा देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त रहेको...

बानेश्वर क्षेत्रमा दिनभर प्रदर्शन

सरकारले अमेरिकी परियोजना एमसिसी संसद्मा टेबुल गरेको विरोधमा आइतबार संसद् भवनबाहिर दिनभर प्रदर्शन भयो । केही दिनदेखि विरोध गर्दै आएका विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसिसी टेबुल गर्ने तयारी भएपछि आइतबार पनि बिहानैदेखि...

एमसीसी टेबुल हुने निश्चित,अनुमोदन अनिश्चित

काठमाडौं । सत्तागठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा केही लचिलो देखिएपछि एमसीसी संसद्मा टेबुल हुने ढोका खुलेको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूका अडान भने यथावत् छन् । जसका कारण संसद्बाट एमसीसी तत्काल अनुमोदन हुने–नहुने अनिश्चितता भने कायमै छ । यही विषयमा छलफल गर्न आइतबार बिहान १० बजे सत्तागठबन्धनको बैठक बस्दै छ । त्यहाँ औपचारिक सहमति बने सम्भवतः […]

माधव नेपालको पार्टी एमसीसी टेबुल गर्न दिने पक्षमा उभियो

काठमाडौं, ७ फागुन। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । तर, एमसीसीको पक्षमा भने पार्टी नउभिने निर्णय भएको एक नेताले जनाए । तर, एमसीसी टेबुल गर्नको लागि पहिले संसद्को अवरोध हट्नुपर्ने उक्त पार्टीको निर्णय रहेको छ। एमालेले […]

एमसीसी संसद्मा ‘टेबुल’ गर्न यसरी भयाे सहमति

काठमाडौं । निकै लामो समयदेखि चर्चाको विषय बन्दै आएको अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्बन्धी प्रस्तावलाई सरकारले बुधबार (आज) बस्ने प्रतिनिधि सभा बैठकमा ‘टेबुल’ गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा रहेका पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा गरी चार दल एमसीसी संसद्मा टेबुल गर्न सहमत भएका हुन् । माओवादी केन्द्र […] The post एमसीसी संसद्मा ‘टेबुल’ गर्न यसरी भयाे सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसिसी संसद्मा टेबुल गर्ने तयारी

सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच मंगलबार भएको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई टेलिफोन गरी बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसिसीलाई राख...

एमसीसी ‘टेबुल’ गर्न गठबन्धनका चार दल तयार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबुल गर्ने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमति बनेको छ ।उच्च स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमपछि पाँच दलीय सत्ता गठबन्धनमा आबद्धमध्ये चार दल एमसीसीलाई संसद्बाटै टुंगोमा पु¥याउन सहमत भएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एमसीसी परियोजनासम्बन्धी प्रस्ताव संसद्मा टेबुल गर्न सहमत भएका हुन् […] The post एमसीसी ‘टेबुल’ गर्न गठबन्धनका चार दल तयार appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसिसीमा दलहरूको यस्तो छ अवस्था, जे पनि हुन सक्छ

प्रधानमन्त्रीले चाहे संसदमा टेबुल हुन्छ प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा एमसिसी संसद्मा टेबुल हुन्छ । त्यस्तो अवस्थामा सभामुख अग्नि सापकोटासँग दुई विकल्प हुन्छन् । पहिलो, प्रस्ताव टेबुल गर्ने । दोस्रो, राजीनामा दिने । किनभने सरकारले ल्याएका प्रस्ताव सभामुखले अहिलेसम्म...

`एमसीसी संसद्मा टेबुल गर्नुको विकल्प छैन`

सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) संसद्मा टेबुल गर्नुको विकल्प नरहेको बताएको छ । बिहीबार सानेपामा सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सदस्यहरुको यस्तो धारणा आएको हो ।बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसद्मा पेश भए बहुमतका साथ पारित हुने दाबी गरे । बैठकमा वक्ताहरुले एमसीसीलाई कसरी चाँडै निष्कर्षमा पु¥याएर टुंग्याउने कुरामा […]