एमसिसीमा दलहरूको यस्तो छ अवस्था, जे पनि हुन सक्छ

प्रधानमन्त्रीले चाहे संसदमा टेबुल हुन्छ प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा एमसिसी संसद्मा टेबुल हुन्छ । त्यस्तो अवस्थामा सभामुख अग्नि सापकोटासँग दुई विकल्प हुन्छन् । पहिलो, प्रस्ताव टेबुल गर्ने । दोस्रो, राजीनामा दिने । किनभने सरकारले ल्याएका प्रस्ताव सभामुखले अहिलेसम्म...