यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए राप्रपाले विपक्षमा मतदान गर्छ : महामन्त्री पाठक (भिडिओसहित)

वर्तमान सरकार सबै कुरामा असफल भयो काठमाडौं, २३ माघ । राप्रपाका महामन्त्री भुवन पाठकले यथास्थितिमा एमसीसी संसद्मा टेबुल भए आफ्नो पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् । उनले भने,‘यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । एमसीसी सम्झौतामा भएका केही दफाहरु विवादित छन्, राष्ट्रिय अखण्डतामा प्रभावित पार्ने खालका छन् । त्यसैले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन् । र, […]