६ करोड लगानीमा चलचित्र ‘रबर सिटी’ बन्ने

काठमाडौँ ।चलचित्र ‘रबर सिटी’ बन्ने भएको छ । निर्देशक विनोद पौडेलले दुई वर्षअघि बनाएकाे चलचित्र ‘बुलबुल’ले सर्वाधिक चर्चा पाएको थियो । यो चलचित्रलाई अविरल थापाले निर्माण गर्नेछन् ।चलचित्रमा उनीसँगै राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ । चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकामा नै हुनेछ । यो चलचित्रका लागि करिब ५ लाख […]

सम्बन्धित सामग्री

‘जवान’ले नेपाली बक्स अफिसमा आठ दिनमा कति कमायो ?

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले पहिलो आठ दिनमा नेपाली बक्स अफिसमा साढे पाँच करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । चलचित्र विकास बोर्ड स्रोतका अनुसार एट्ली निर्देशित हिन्दी फिल्मले उक्त कमाइ गरेको हो । ‘जवान’को यो कमाइ नेपाली बक्स अफिसमा शाहरुखकै अघिल्लो फिल्म ‘पठान’को भन्दा कम हो । ‘पठान’ले सात दिनमा ६ करोड हाराहारीमा […]

‘गदर २’ र ‘ओएमजी २’को नेपालमा कमाइ सन्तोषजनक

काठमाडौँ – भारतीय बक्स अफिसमा उछाल कमाइरहेको बलिउड फिल्म ‘गदर २’ ले नेपालमा भने सन्तोषजनक कमाइ गरेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले आइतबारसम्म नेपालमा ६ करोड १३ लाख रुपैयाँ ग्रस कमाएको छ । सनी देओल स्टारर यो फिल्म पछिल्लो सप्ताहन्त ५० प्रतिशत हाराहारीको अकुपेन्सीसहित प्रदर्शनरत थियो । भारतीय बक्स अफिसमा भने यसले आइतबारसम्म […]

‘गदर २’ र ‘ओएमजी २’ ले नेपाली बक्स अफिसमा कति कमाए ?

काठमाडौं । भारतीय बक्स अफिसमा उछाल कमाइरहेको बलिउड फिल्म ‘गदर २’ ले नेपालमा भने सन्तोषजनक कमाइ गरेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले आइतबारसम्म नेपालमा ६ करोड १३ लाख रुपैयाँ ग्रस कमाएको छ । सनी देओल स्टारर यो फिल्म पछिल्लो सप्ताहन्त ५० प्रतिशत हाराहारीको अकुपेन्सीसहित प्रदर्शनरत थियो । भारतीय बक्स अफिसमा भने यसले आइतबारसम्म […]

चलचित्र ‘२ नम्बरी’ दृश्य काँटछाँटसहित पुनः हलमा

काठमाडौं । गत असोज २१ बाट रिलिज भएको चलचित्र ‘२ नम्बरी’ शुक्रबारदेखि पुनः हलमा आउने भएको छ । चलचित्र निर्माण टिमले २ घण्टा ७ मिनेट लामो चलचित्रलाई ५ मिनेटभन्दा बढी काँटछाँट गरेको छ । साथै साउन्डमा पनि परिवर्तन गरिएको छ निर्माण टिमले जनाएका छन् । प्रदर्शनको १२ दिनसम्म चलचित्रले देशव्यापी ६ करोड रुपैयाँ ग्रसभन्दा बढी […]

दिवाकरले घोषणा गरे ‘हनी बनी’, ६ करोडको बजेट हुने

११ पुस, काठमाडौं । चलचित्र ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरेर चर्चामा आएका निर्देशक दिवाकर भट्टराईले नयाँ चलचित्र ‘हनी बनी’ घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालबाट उनले लभस्टोरी चलचित्र निर्देशन गर्न लागेको जानकारी दिएका हुन् । उनका अनुसार यो चलचित्रलाई ६ करोड रुपैयाँको बजेटमा निर्माण गरिनेछ । चलचित्रमा स्टार भन्दा पनि पात्र देखिने उनको भनाइ […]

दीपिका एसियाको प्रभावशाली महिलाको पहिलो नम्बरमा

बलिउड नायिका दीपिका पादुकोण एसियाकै प्रभावशाली महिलाको पहिलो स्थान ओगट्न सफल भएकी छिन् । हालैमात्र, एसियाको सबैभन्दा प्रभावशाली महिलाको एक सूची सार्वजनिक गरिएको छ, जसमा टीभी तथा चलचित्र दुनियाँकी दीपिका पहिलो नम्बरमा छिन् । यो अनुसन्धानका लागि सामाजिक संजालमा रहेका फलोअर्स, गुगल सर्च तथा विभिन्न बिषयलाई माध्यम बनाइएको थियो । दीपिकाको इन्स्टाग्राममा ६ करोड फलोअर्स […]

https://www.onlinekhabar.com/2020/02/834836

आश गरिएको बलिउड चलचित्र 'मलंग'को पहिलो दिनको व्यापार निकै कमजोर देखिएको छ । रिलिजको पहिलो दिन अर्थात् शुक्रबार चलचित्रले जम्मा ६ करोड ७५ लाख कमाएको छ । आदित्य रोय कपुर र दिशा पटनीको मुख्य भूमिका रहेको …