चलचित्र ‘२ नम्बरी’ दृश्य काँटछाँटसहित पुनः हलमा

काठमाडौं । गत असोज २१ बाट रिलिज भएको चलचित्र ‘२ नम्बरी’ शुक्रबारदेखि पुनः हलमा आउने भएको छ । चलचित्र निर्माण टिमले २ घण्टा ७ मिनेट लामो चलचित्रलाई ५ मिनेटभन्दा बढी काँटछाँट गरेको छ । साथै साउन्डमा पनि परिवर्तन गरिएको छ निर्माण टिमले जनाएका छन् । प्रदर्शनको १२ दिनसम्म चलचित्रले देशव्यापी ६ करोड रुपैयाँ ग्रसभन्दा बढी […]