‘गदर २’ र ‘ओएमजी २’ ले नेपाली बक्स अफिसमा कति कमाए ?

काठमाडौं । भारतीय बक्स अफिसमा उछाल कमाइरहेको बलिउड फिल्म ‘गदर २’ ले नेपालमा भने सन्तोषजनक कमाइ गरेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले आइतबारसम्म नेपालमा ६ करोड १३ लाख रुपैयाँ ग्रस कमाएको छ । सनी देओल स्टारर यो फिल्म पछिल्लो सप्ताहन्त ५० प्रतिशत हाराहारीको अकुपेन्सीसहित प्रदर्शनरत थियो । भारतीय बक्स अफिसमा भने यसले आइतबारसम्म […]

सम्बन्धित सामग्री

‘ओह माइ गड २’ लाई विद्यालयमा पनि देखाउनुपर्छ : अक्षय कुमार

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘ओह माइ गड २’ ले यतिबेला हलमा दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । बक्स अफिस कलेक्सनमा ‘गदर २’ को तुलनामा निकै पछि रहेपनि यसले उठाएको विषयवस्तुलाई दर्शकहरुले रुचाइरहेका छन् । अक्षयका साथै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका रहेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’ का कारण दिनानुदिन […]

समीक्षा: 'गदर २'ले जोगाउँदैन 'गदर'को साख

फिल्मको 'सिक्वेल' निर्माण गर्नुपछाडिका एउटै ध्येय हुन्छ, पैसा कमाउने । पुरानो फिल्मको भावना(इमोसन) बेच्यो, पैसा थुपार्‍यो । 'कटप्पा ने बाहुबलीको क्यों मारा ?' यही प्रश्नको जवाफमा 'बाहुबली २'ले बक्स अफिस थर्कायो । अहिले त सिक्वेल/प्रिक्वेलको ट्रेन्ड नै छ । सिक्वेलको हावाले नेपाली फिल्मकर्मीलाई पनि कहाँ नछोएको हो र ? 'कब्बडी', ‍'छक्का पञ्जा' र 'नाइँ नभन्नु ल' पछिल्ला उदाहरण भइहाले । गत शुक्रबारदेखि प्रदर्शनमा आएका 'गदर २' र 'ओएमजी २' पनि यही धरातलमा उभिएका छन् ।

सनी देओलको फिल्म ‘गदर २’ ले पहिलो दिन कति कमायो ? - NepaliPatra

एजेन्सी । सनी देओलको फिल्म ‘गदर २’ले ४० करोडको बम्पर ओपनिङ गरेको छ । ‘गदर २’ यो वर्षको दोस्रो ठूलो ओपनिङ फिल्म बनेको छ । पहिलो नम्बरमा शाहरुख खानको ‘पठान’ रहेको छ, जसले पहिलो दिन ५७ करोड कलेक्सन गरेको थियो । बक्स अफिस कलेक्शनसँगै ‘गदर २’ पहिलो दिनमै बक्स अफिसमा सुपरहिट भएको छ । प्रिबुकिङको […]