दीपिका एसियाको प्रभावशाली महिलाको पहिलो नम्बरमा

बलिउड नायिका दीपिका पादुकोण एसियाकै प्रभावशाली महिलाको पहिलो स्थान ओगट्न सफल भएकी छिन् । हालैमात्र, एसियाको सबैभन्दा प्रभावशाली महिलाको एक सूची सार्वजनिक गरिएको छ, जसमा टीभी तथा चलचित्र दुनियाँकी दीपिका पहिलो नम्बरमा छिन् । यो अनुसन्धानका लागि सामाजिक संजालमा रहेका फलोअर्स, गुगल सर्च तथा विभिन्न बिषयलाई माध्यम बनाइएको थियो । दीपिकाको इन्स्टाग्राममा ६ करोड फलोअर्स […]