दिवाकरले घोषणा गरे ‘हनी बनी’, ६ करोडको बजेट हुने

११ पुस, काठमाडौं । चलचित्र ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरेर चर्चामा आएका निर्देशक दिवाकर भट्टराईले नयाँ चलचित्र ‘हनी बनी’ घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालबाट उनले लभस्टोरी चलचित्र निर्देशन गर्न लागेको जानकारी दिएका हुन् । उनका अनुसार यो चलचित्रलाई ६ करोड रुपैयाँको बजेटमा निर्माण गरिनेछ । चलचित्रमा स्टार भन्दा पनि पात्र देखिने उनको भनाइ […]