मन्त्री झाँक्रीको ‘पिर्के सलामी’ : सामाजिक सञ्जालमा भाइरल

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी थिइन् ।जुन उनकै गाउँमा पर्ने र मन्त्री झाँक्रीकै पहलमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो । तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुनपुग्यो । सामाजिक सञ्जाल प्

सम्बन्धित सामग्री

'अपटी खेत में दलित के प्राण !’

२०७९ फागुन २२ मा सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी आमाको तेह्रौं दिनको पुण्यतिथिमा दलित, गैरदलित र मुस्लिम एवं अन्यका लागि प्ले कार्ड नै टाँसेर भोज खाने ठाउँ छुट्याए, जहाँ मन्त्री, सांसद, सीडीओ र एसपी पनि सहभागी भए । तर कसैको ध्यान यस्तो ‘आसन विभाजन’ तर्फ पुगेन । सामाजिक सञ्जाल र मिडियामा यो खबर भाइरल हुन थालेपछि गाउँपालिका अध्यक्षले माफी मागे । तर, उनलाई कारबाही भएको खबर सुनिएन ।

गलत सूचनाको महामारी

केही दिनअघि सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको घर भन्दै सेयर गरिएको तस्बिर सामाजिक सञ्जाल (सोसल मिडिया) मा ‘भाइरल’ भयो । मुलुकका नाम चलेका लेखकलगायत धेरै जनाले त्यो फोटोसहित ट्वीट गरे । तर ‘नेपाल फ्याक्ट चेक’ लगायतले जाँच गर्दा त्यो तस्बिर–सूचना झूटो ठहरियो । उक्त संस्थाका अनुसार, त्यो फोटो केन्याको रस्मिया होम डिजाइन लिमिटेडको वेबसाइटलगायत थुप्र्रै विदेशी वेबसाइटमा रहेको भेटियो ।

कांग्रेस केन्द्रीय सदस्यले मागिन् मन्त्रीको राजीनामा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा मागेकी छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेत्री संग्रौलाले पदीय मर्यादाको ख्याल नराखी अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको राजीनामा मागेकी हुन् । उनले लेखेकी छन्, ‘पदीय मर्यादाको ख्याल नराखी हिंसात्मक अराजक अभिव्यक्ति दिने मन्त्री रेणु यादवले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्छ ।’ सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मन्त्री यादवले भनेकी थिइन्, ‘यो गौर (रौतहट) ऐतिहासिक जिल्ला हो...

बदनामी कमाउँदै संघीयता

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एउटा घर यतिबेला सामाजिक सञ्जाल र अन्य मिडियामा भाइरल भएको छ, जहाँ घरको झ्यालैपिच्छे विभिन्न मन्त्रालयको बोर्ड टाँगिएको छ । १४ वटा मन्त्रालय र १८ जना मन्त्री बनाएको भन्दै आलोचना खेपिरहेको बागमती प्रदेश सरकारले भविष्यमा विस्तारित मन्त्री परिषदको औचित्य पुष्टि गर्न बाँकी नै छ ।उदाहरणीय काम गरेर जनतालाई सेवा र सुविधा उपलब्ध गराउन सके १४ वटा मन्त्रालय बनाउनु सायद आवस्यक र प्राविधिक कुरा नै हो भन्ने अनुभूति जनतालाई गराउन सकिएला । तर, अहिले भने हेटौंडाको त्यही घर

प्रचण्डलाई हेप्ने ? डिस हान्ने ?

‘हेप्ने ? डिस हान्ने ?’ भन्ने यो शब्दावली सामाजिक सञ्जाल, खास गरी टिकटकमा ट्रोल बनेको धेरै भइसक्यो । नेकपा एमालेका पूर्व मन्त्री गोकुल बाँस्कोटाको शब्द र स्वरमा भाइरल बनेको शब्दावली हो – हेप्नी ? डिस हान्ने ? म कोल्याप्स गर्दिन्छु नि फेरि !अघिल्लो साता यस पंक्तिकारसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन र यसको नेतृत्वलाई हेप्ने, अपमान गर्ने र माओवादी पार्टीलाई नै सिध्याउन खोज्ने संसद्वादी शक्तिहरूले नियत राखेका कारण देश अगाडि ब

ऊर्जामन्त्री भुसालले शाक्यलाई गरेको त्यो दुर्व्यवहार

ऊर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर ‘तपाईंको कार्यसम्पादन कमजोर भयो, राजीनामा दिनूस्’ भन्ने निर्देशन सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा ‘भाइरल’ भयो । मन्त्रीले निकै पौरख गरेको जस्तो देखियो । मन्त्रीले कार्यभार सम्हालेको एक महिना पनि बितेको छ…

नित्यानन्द मण्डल