ऊर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर ‘तपाईंको कार्यसम्पादन कमजोर भयो, राजीनामा दिनूस्’ भन्ने निर्देशन सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा ‘भाइरल’ भयो । मन्त्रीले निकै पौरख गरेको जस्तो देखियो ।
मन्त्रीले कार्यभार सम्हालेको एक महिना पनि बितेको छ…