शिक्षकको ४ हजार दबन्दी थपिँदै

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ। यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो ।केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ। केन्द्रले प्राथमिक तहका लागि ३ हजार १ सय ८६, निम्न माध्यमिकमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त रहेको जनाएको छ।केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले सबै तथ्यांक आयोगमा प

सम्बन्धित सामग्री

पाँच हजार स्थानमा थपिँदै छन् स्मार्ट स्ट्रिट लाइट

आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा उपत्यकाका हरेक स्थनीय तहले स्मार्ट स्ट्रिट लाइट (सडकबत्ती) जडानका लागि कम्तीमा एक करोड बजेट विनियोजन गर्ने भएका छन् । उपत्यकाभित्रका मेयरहरूको साझा संस्था उपत्यका...

४ हजार शिक्षकको दरबन्दी थपिँदै

काठमाडौं ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ । यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो । केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको […]

४ हजार शिक्षकको दरबन्दी थपिँदै

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ । यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो । केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नजिक

काठमाडौँ – नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण ११ हजार ९९५ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो दिन कोरोना संक्रमितको संख्या बढ्दा मृत्यु हुनेको संख्या पनि थपिँदै गएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ९ लाख ९६ […]

नेपालमा हरेक वर्ष ३ हजार मृगौलाका बिरामी थपिँदै

नेपालमा हरेक वर्ष करिब ३ हजार मृगौला सम्बन्धी रोगका बिरामी थपिँदै गएका छन् ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रकी डा. कल्पना श्रेष्ठले भनिन्, ‘नेपालमा मृगौला सम्बन्धी रोगका बिरामीको संख्या वृद्धि हुँदै गएको छ ।’ केही वर्ष अगाडिसम्म १ हजार २ सयको हाराहारीमा रहेका मृगौला रोगीहरुको संख्यामा वृद्धि भएर अहिले ५ हजार ५ सयको हाराहारीमा रहेको डा.श्रेष्ठको भनाई छ । उच्च रक्तचाप र मधुमेहका रोगीको संख्यामा वृद्धि भएसँगै मृगौलाक

२४ लाख नयाँ मतदाता थपिँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा २०७४ सालको निर्वाचनमा भन्दा २४ लाख बढी नयाँ मतदाता थपिने जनाएको छ । आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पहिलेभन्दा २४ लाख ७२ हजार ६२ जना मतदाता थपिने जनाएको हो ।आयोगको तथ्यांकअनुसार २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मुलुकभर १ करोड ५४ […] The post २४ लाख नयाँ मतदाता थपिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकै दिन २० हजार सङ्क्रमित हुन सक्ने, अबकाे दुई हप्ता विशेष सावधानी अपनाउन सुझाव

काठमाण्डाै - नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । तर, सङ्क्रमण रोकथामका लागि त्यसअनुसारको ध्यान भने दिइएको पाइएको छैन । केही दिनदेखि दैनिक ५/६ हजार जना नयाँ सङ्क्रमित थपिँदै छन् । यो सङ्ख्या अबको दुई हप्तासम्म अझै बढ्दै जाने विज्ञले बताएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सङ्क्रमण बढेर एकै दिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताउनुभयो । यस्तै, सङ्क्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउने पनि उहाँको अनुमान छ । सङ्क्रमण तीव्र गतिमा फैल...

उपत्यकामा दैनिक एक हजार संक्रमित थपिँदै

बुधबारदेखि ‘रात्रिकालीन निषेधाज्ञा’ लागू काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेपछि प्रशासनले कडाइ थालेको छ । बुधबारदेखि ‘रात्रिकालीन निषेधाज्ञा’ सुरु गरिएको छ ।उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयले बेलुका ८ बजेपछि निजी तथा...

टर्कीमा दैनिक झण्डै २१ हजार कोरोना सङ्क्रमित थपिँदै

कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्रै टर्कीमा २० हजार ८९० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै टर्कीमा अहिलेसम्म ५७ लाख ४७ हजार ९३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   पछिल्लो एक दिनमा टर्कीमा ९६ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको सङ्ख्या ५१ हजार ४२८ पुगेको छ । टर्कीमा कोरोना भाइरसबाट सङ्क्रमित भएपनि एक दिन

उद्योग थपिँदै रोजगारी बढ्दै

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा एक वर्षका अवधिमा दुई हजार १०० बढी घरेलु तथा साना उद्योग थपिएका छन् । नयाँ थपिएका उद्योगबाट नौ हजार बढीले रोजगारी पनि पाएका छन् । गत आव २०७७/०७८ मा दुई हजार १६७ घरेलु तथा साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए […]