४ हजार शिक्षकको दरबन्दी थपिँदै

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ । यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो । केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको […]

सम्बन्धित सामग्री

कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै

कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको छ । नयाँ ओएनएम तयार भएमा प्रदेशमा हाल कायम रहेको कर्मचारी दरबन्दी सङ्ख्यामा वृद्धि हुने छ । कर्णाली प्रदेशका लागि दुई हजार नौ सय जनाको कर्मचारी दरबन्दी कायम गरिएको छ । त्यसलाई बढाएर तीन हजार तीन सय पुर्‍याउन लागिएको हो । कर्मचारीको दरबन्दी हेरफेर र थप गर्ने उद्देश्यले प्रदेशका सबै मन्त्रालय, मन्त्रालय मातहतका कार्यालयको कर्मचारी दरबन्दी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने काम भइरहेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ओएनएम कार्यान्वयनका लागि प्रदेश निजामती सेवा नियमावली २०८० स्वीकृत गरेको जनाइएको छ । योसँगै नयाँ ओएनएम तयार पार्ने बाटो खुलेको छ ।

४ हजार शिक्षकको दरबन्दी थपिँदै

काठमाडौं ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ । यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो । केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको […]

शिक्षकको ४ हजार दबन्दी थपिँदै

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ। यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो ।केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ। केन्द्रले प्राथमिक तहका लागि ३ हजार १ सय ८६, निम्न माध्यमिकमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त रहेको जनाएको छ।केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले सबै तथ्यांक आयोगमा प

कार्यकर्ता भर्ना गर्न मन्त्रालयमा ५२२ अस्थायी अधिकृत थपिँदै

सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। तर, ती दरबन्दी आवश्यकताभन्दा पनि कार्यकर्ता भर्ना गर्ने मनसायले नै खडा गरेको सरकारको निर्णयलाई नजिकबाट नियाल्नेहरू बताउँछन्।‘यो गलत प्रवृत्ति हो। हामीले यसमा ‘अब्जेक्सन’ गरेका थियौं तर, सरकारले लामो समयदेखि अटेर गरिरहेको छ,’ लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली भन्छन्। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भौतिक पूर्वाधार तथा यातायात

अनुसन्धानमा एआइजी दरबन्दी थपिँदै, थापा र जोशीको बढुवा तयारी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा एआईजी सरहको अतिरिक्त अनुसन्धान निर्देशक पद थप्ने तयारी भइरहेको छ । सोमबार(भोली) अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले एक दरबन्दी थपसहित दुई जनालाई अतिरिक्त अनुसन्धान निर्देशकमा बढुवा गर्ने सरकारको तयारी रहेको प्रशासन बालुवाटार उच्च स्रोतले जनाएको छ ।  ‘विभागमा रिक्त अतिरिक्त अनुसन्धान निर्देशकमा पहिलो नम्बरमा रहेका हुत्तराज थापालाई बढुवा गर्ने र राष्ट्रिय […]

यी सहसचिवका लागि थपिँदै छ सचिव दरबन्दी

काठमाडौँ । अमुक व्यक्तिका लागि पद नै सिर्जना र खारेजी गर्ने चलन नेपालमा नौलो होइन । विधि, प्रक्रिया र मान्यता मिचेर गरिने यस्ता निर्णयहरुले सीमितका लागि त वरदान साबित नै ठानिएलान्, सिङ्गो प्रणालीका लागि भने ‘अभिशाप’ जस्तै बन्न पुग्छन् । अझ कानुनको पालना गराउने स्थायी संयन्त्रमा नै यस्ता कार्यहरू गरिन्छन् भने आफै कल्पना गर्नुस् त्यहाँ […]

तीन सचिवको दरबन्दी थपिँदै

काठमाडौँ । सरकारले तीन सचिवको दरबन्दी थप्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको दुई प्राविधिक र एक प्रशासन गरी तीन सचिवको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई वटा(एक प्राविधिक र एक प्रशासन) र एउटा लगानी बोर्डका लागि दरबन्दी […]

नेपाल प्रहरीमा ५ एआईजीको दरबन्दी थपिँदै

सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको हो ।गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपका लागि मन्त्रालयबाट नै फाइल बनाएर मन्त्रिपरिषद्मा लगेकाले अबको केही दिनमा नै नयाँ दरबन्दी थपको निर्णय हुने बताइएको छ । नयाँ दरबन्दी थप गर्दा राज्यलाई ठूलो व्ययभार पर्ने भए पनि सत्ता साझेदार दलबीच दरबन्दी थपका लागि सहमति भएकाले अर्थ मन्त्रालयले सहमति दिइसकेको बताइएको छ । नेपाल प्

४६ हजार शिक्षक दरबन्दी थपिँदै

काठमाडौं : विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। कक्षा १ देखि १० सम्म पढाउन २०६० सालदेखि राहत दर...