उपत्यकामा दैनिक एक हजार संक्रमित थपिँदै

बुधबारदेखि ‘रात्रिकालीन निषेधाज्ञा’ लागू काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेपछि प्रशासनले कडाइ थालेको छ । बुधबारदेखि ‘रात्रिकालीन निषेधाज्ञा’ सुरु गरिएको छ ।उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयले बेलुका ८ बजेपछि निजी तथा...

सम्बन्धित सामग्री

कोरोना संक्रमणलाई ख्याल ख्याल नठानौं

अहिले दैनिक एक हजारको हाराहारीमा कोरोना संक्रमित थपिँदै गएका छन् । तैपनि, सर्वसाधारण नागरिकले कोरोना संक्रमणलाई गम्भीर रूपमा लिएको पाइँदैन । सार्वजनिक यातायातमा यात्रा गर्नेले मास्कसमेत नलगाएको दृश्यबाटै अनुमान गर्न सकिन्छ कि सर्वसाधारणले यसलाई कति हल्का रूपमा लिएका छन् भन्ने । कोरोना संक्रमणले महामारीको रूप नलिएसम्म चेत्नेवाला छैनन् । कोरोना संक्रमण कति भयावह छ भन्नका […] The post कोरोना संक्रमणलाई ख्याल ख्याल नठानौं appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कोरोना संक्रमित दिन दिनै थपिँदै, आइसोलेशन सेन्टरमा बस्न मान्दैनन्

सप्तरी, राजविराज । कोरोनाको तेश्रो लहरमा सप्तरीमा डेढ साता यता दैनिक संक्रमित थपिदै गएका छन् । पछिल्लो पटक शनिबार एक दर्जन संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा शनिबार २५ जनाको स्वाव परिक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा तीन महिला र ९ जना […] The post कोरोना संक्रमित दिन दिनै थपिँदै, आइसोलेशन सेन्टरमा बस्न मान्दैनन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

विश्वभर दैनिक ९ लाखभन्दा बढी संक्रमित थपिँदै, फेरि खतराको घन्टी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको बेस्सरी बढ्न सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिएका हुन् । ‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन भने स्वास्थ्यकर्मीमा चाप थपेको छ । कोभिडका नयाँ संक्रमणल संक्रमितको सुनामी ल्याउनेछ,’ डा. गेहब्रेयससले भने ।डब्लूएचओका अनुसार विश्व

तेस्रो लहरको जोखिमः यसरी थपिँदै छन् २० वर्ष मुनिका संक्रमित (१५ दिनको तथ्यांक)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा देशभर ५१ हजार ७१५ संक्रमित भेटिए। जसमध्ये ५ दशमलव ८५ प्रतिशत अर्थात् ३ हजार २८ जना २० वर्ष मुनिका छन्। यो हिसाबले हेर्दा दैनिक तीन हजार संक्रमित भेटिँदा त्यसको करिब साढे पाँच प्रतिशत संक्रमित २० वर्ष मुनिका हुने गर्छन्।

फेरि दैनिक सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित काठमाडौंमा थपिए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। केही दिनयता काठमाडौंलाई पछि पार्दै बागलुङमा दैनिक सबैभन्दा बढी संक्रमित थपिँदै आएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा काठमाडौंमा ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरमा ९९, सुनसरीमा ९६, चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६ र मोरङमा ७० जना संक्रमित थपिएका छन्।

कोरोना कहर : रोगको भन्दा भोकको चिन्ता बढ्यो

कोरोना संक्रमणको दोस्रो लहरबाट प्रदेश २ मा दिनहुँ सयौँको संख्यामा संक्रमित थपिँदै गएका छन् । मृत्यु हुनेको संख्यामा पनि दैनिक वृद्धि हुँदै गइरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ को ८ वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दुई साताभन्दा लामो समयदेखि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण निम्न तथा मध्यम वर्गीय समुदाय नराम्ररी प्रभावित हुन थालेको छ ।निषेधाज्ञाका कारण घर बाहिर गएर काम गर्न सक्ने अवस्था नरहेपछि मजदुर वर्गलाई दैनिक खर्च चलाउनसमेत समस्या हुन थालेको छ

दैनिक ५ गुणले संक्रमित थपिँदै उपकरण र जनशक्तिको अभाव

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा अस्पतालमा संक्रमिलले भरिभराउ भएका छन् । दैनिक ५ गुणले संक्रमित थपिँदै जाँदा उपकरण र दक्षजनशक्तिको अभाव छ । अस्पतालमा बिरामीको संख्या बढ्दै गएपछि मौजुदाको जनशक्ति र उपकरणले बिरामीलाई उपचार सेवादिन समस्याभएको छ । अस्पतालमा दक्षजनशक्तिको अभाव हुँदा उपचारमा समस्या हुने गरेको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिशचन्द्र […]

डोल्पामा दैनिक थपिँदै कोरोना संक्रमित, स्थानीय सरकारको छैन तयारी

डोल्पा : हिमाली जिल्ला डोल्पामा पनि कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। नेपालगञ्ज, काठमाडौं, सुर्खेतलगायतका जिल्लाबाट हवाई तथा सडकमार्गबाट सर्वसाधरण भित्रिएसँगै संक्रमणदर पनि फैलँदै गएको हो।शनिवार हवाई जहाजबाट जुफाल झरेका ४२ जनाको एन्टिजिन परीक्षण गर्दा चारजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय डोल्पा निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए। यससँगै संक्रमितको संख्या १४ जना पुगेको छ। जसमध्ये पुरुष नौ र महिला पाँचजना रहेको शाहीले बताए। तीमध्ये १२ जना होम आइसोलेसनमा

कोरोना बढ्यो, भिडभाड उस्तैः लापर्बाही बढ्दो, अनुगमन निष्प्रभावी

देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ ।यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् ।त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका छन् । अहिले दैनिकजसो शीर्ष दलले भेला, बैठक जा

हिमपातले जनजीवन कठिन हुँदा पनि यसरी खटिँदै छन् चिनियाँ विद्यार्थी सेवामा

काठमाडौं : कोभिड-१९ संक्रमणको आउटब्रेक इपिसेन्टर चीनमा कोभिड-१९ को संक्रमण नियन्त्रणमा रहे पनि दैनिक केही संख्यामा नयाँ संक्रमित थपिँदै गएका छन्। कोभिड-१९ नियन्त्रणका लागि सतर्कता अपनाइरहेको चीनमा स्थानीय स्तरमा महामारी विरुद्धका प्रयासहरु जारी छन्। चिसो मौसमका कारण चीनका उत्तरी क्षेत्रमा हिमपात भइरहेको छ। चीनको पूर्वोत्तर राज्य लियाओनिन प्रान्तमा पछिल्लो समय…