काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा २०७४ सालको निर्वाचनमा भन्दा २४ लाख बढी नयाँ मतदाता थपिने जनाएको छ । आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पहिलेभन्दा २४ लाख ७२ हजार ६२ जना मतदाता थपिने जनाएको हो ।आयोगको तथ्यांकअनुसार २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मुलुकभर १ करोड ५४ […]
The post २४ लाख नयाँ मतदाता थपिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.