फिलिपिन्समा 'डेल्टा भेरिन्ट'को संक्रमण बढ्दै, राष्ट्रपतिको चेतावनी : भ्याक्सिन लगाउने कि जेल जाने ?

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोना भाइरसविरुद्ध भ्याक्सिन नलगाउनेहरु जेल पठाउने चेतावनी दिएका छन्। कोभिड १९ को डेल्टा भेरियन्टको केस बढ्दै गएपछि राष्ट्रपतिले भ्याक्सिन लगाउन सबैलाई आह्वान गरेका हुन्। साथै भ्याक्सिन लगाउन नमान्नेहरुलाई जेल पठाउने बताएका हुन्। 'तपाईहरुले छान्न सक्नुहुन्छ : कि त भ्याक्सिन लगानुहोस्। वा म तपाईंहरुलाई जेलमा पठाउँछु' उनले…

सम्बन्धित सामग्री

गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन्।सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन्।‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ', उनले लेखेका छन् , ' अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

फेसबुकमा गाली गलौज गर्नेलाई जेल हाल्ने मेयर हर्क साम्पाङको चेतावनी

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिए । उनले लेखेका छन्, ‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ […]

इम्बोस्डको डिजाइनमा त्रुटि स्वीकार, नजोडे जेल हाल्ने चेतावनी

सरकारले इम्बोस्ड नम्बर प्लेटको डिजाइनमा त्रुटि भएको स्वीकार गरेको छ । तर, राजपत्रको सूचना अनुसार प्लेट नजोडे सवारी जफत गरेर एक वर्ष कैद गर्ने चेतावनी पनि दिएको छ ।

हवाई उडान बन्द गरे सञ्चालकहरुलाई जेल हाल्ने मन्त्री आलेको चेतावनी

काठमाडौं, ७ असार । वायुसेवा कम्पनीहरुको हवाई उडान रोक्ने चेतावनी उनीहरुकै लागि प्रतिकुल हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान क्षेत्र अत्यावश्यक क्षेत्र भएकोले कुनैपनि हालतमा सेवा बन्द गर्न नपाउने र यदि बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । पर्यटमन्त्री प्रेम आले स्वयमले पनि वायुसेवा कम्पनीहरुले सेवा अवरुद्ध गरे कडाभन्दा कडा […]

सामाजिक सञ्जालमा भ्रम फैलाए साउदीमा ५ वर्षसम्म जेल सजाय हुने

महिलाहरूमा दुर्व्यहार भएको समाचारपछि साउदी अरबका अधिकारीले सामाजिक सञ्जालमा निराधार विषय पोस्ट गरेको पाइए ५ वर्षसम्मको जेल सजाय हुनसक्ने चेतावनी दिएका छन् ।

साउदी अरबमा सोसल मिडियामा अफवाह फैलाउनेलाई पाँच वर्ष जेल सजाय हुने चेतावनी

महिलामाथि दुर्व्यवहारको खबरपश्चात् साउदी अरबका अधिकारीले यदि कसैले सोसल मिडियामा निराधार अफवाह पोस्ट गरेको खण्डमा उनलाई पाँच वर्षको जेल सजाय हुने चेतावनी दिएका छन् ।   जेल सजायका साथै त्यस्ता व्यक्तिलाई जरिवाना पनि लगाउन सकिने बताइएको छ । यसअघि रियादमा आयोजना हुन लागेको कन्सर्ट रद्द भएपछि त्यहाँबाट फर्किरहेका महिलामाथि दुर्व्यवहारको खबर सार्वजनिक भएको थियो । […]

साउदी अरबमा चेतावनी : सोसल मिडियामा अफवाह फैलाउनेलाई पाँच वर्षको जेल

महिलामाथि दुर्व्यवहारको खबरपश्चात् साउदी अरबका अधिकारीले यदि कसैले सोसल मिडियामा निराधार अफवाह पोस्ट गरेको खण्डमा उनलाई पाँच वर्षको जेल सजाय हुने चेतावनी दिएका छन् । जेल सजायका साथै त्यस्ता व्यक्तिलाई जरिवाना पनि लगाउन सकिने बताइएको छ । यसअघि रियादमा आयोजना हुन लागेको कन्सर्ट रद्द भएपछि त्यहाँबाट फर्किरहेका महिलामाथि दुर्व्यवहारको खबर सार्वजनिक भएको थियो । केही महिलाले बीबीसीसँगको कुराकानीमा कन्सर्टपछि जे जति भयो, त्यसबारे पोस्ट गर्न मानिसहरु डराइरहेको बताएका छन् । त्यसपछि स

कोरोना खोप लगाउन नमान्नेलाई जेल हाल्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

८ असार, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिन नमान्ने मानिसलाई जेल हाल्ने चेतावनी दिएका छन् । पछिल्लो समय मुलुकमा डेल्टा भेरियन्टको संक्रमण बढिरहेको समयमा डुटेर्टेले मानिसहरुलाई यस्तो चेतावनी दिएका हुन् । ‘तपाईंले छान्न सक्नुहुन्छ : कि खोप लगाउनुहोस् नत्र म जेल हालिदिन्छु’, सोमबार प्रसारित भिडियोमा उनले भनेका छन् । […]

कोरोनाको खोप नलगाउनेलाई जेलमा कोचिदिने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरसविरुद्धको खोप लगाउन अस्वीकार गर्ने व्यक्तिलाई जेलमा कोचिदिने चेतावनी दिएका छन् ।  देशमा कोरोनाका १३ लाखभन्दा बढी केस रहेको अनि २३ हजारजनाले ज्यान गुमाएको स्थिति रहँदा डुटेर्टेको चेतावनी आएको हो ।  ‘तपाईं छनोट गर्नुस्–खोप लिने कि जेल जाने ?’ डुटेर्टेले सोमवार टीभीमा सम्बोधन गर्दै भने ।  राजधानी मनिलामा विभिन्न खोप केन्द्रमा एकदमै कम मानिस आएको खबर सार्वजनिक भएपछि डुटेर्टेको चेतावनी आएको हो ।  त्यसो त फिलिपिन्सका स्वास्थ्...