महिलामाथि दुर्व्यवहारको खबरपश्चात् साउदी अरबका अधिकारीले यदि कसैले सोसल मिडियामा निराधार अफवाह पोस्ट गरेको खण्डमा उनलाई पाँच वर्षको जेल सजाय हुने चेतावनी दिएका छन् । जेल सजायका साथै त्यस्ता व्यक्तिलाई जरिवाना पनि लगाउन सकिने बताइएको छ । यसअघि रियादमा आयोजना हुन लागेको कन्सर्ट रद्द भएपछि त्यहाँबाट फर्किरहेका महिलामाथि दुर्व्यवहारको खबर सार्वजनिक भएको थियो । […]