साउदी अरबमा चेतावनी : सोसल मिडियामा अफवाह फैलाउनेलाई पाँच वर्षको जेल

 महिलामाथि दुर्व्यवहारको खबरपश्चात् साउदी अरबका अधिकारीले यदि कसैले सोसल मिडियामा निराधार अफवाह पोस्ट गरेको खण्डमा उनलाई पाँच वर्षको जेल सजाय हुने चेतावनी दिएका छन् । जेल सजायका साथै त्यस्ता व्यक्तिलाई जरिवाना पनि लगाउन सकिने बताइएको छ । यसअघि रियादमा आयोजना हुन लागेको कन्सर्ट रद्द भएपछि त्यहाँबाट फर्किरहेका महिलामाथि दुर्व्यवहारको खबर सार्वजनिक भएको थियो । केही महिलाले बीबीसीसँगको कुराकानीमा कन्सर्टपछि जे जति भयो, त्यसबारे पोस्ट गर्न मानिसहरु डराइरहेको बताएका छन् । त्यसपछि स

सम्बन्धित सामग्री

‘सोसल मिडिया वार’को पक्षमा ओली, गलत लेखे कमेन्टबाटै सातो लिने चेतावनी

२१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सोसल मिडिया वार’ मा सामेल हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बनाएको ‘साइबर सेना’को चर्को आलोचना भइरहेका बेला ओलीले भने ‘सोसल मिडिया वार’मा सहभागी हुनुपर्ने बताए । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आफ्नो अभिव्यक्तिको गलत प्रयोग गरेको भन्दै टेलिभिजनको […]

महिला विरोधी बलिउडका डायलग, मुम्बई प्रहरीले यसरी दियो चेतावनी

मुम्बई प्रहरी सोसल मिडियामा आफ्नो ठट्यौली पारा र उत्कृष्ट सृजनशीलताका लागि परिचित छ । मुम्बई प्रहरीको सोसल मिडिया अकाउन्टमा बलिउड फिल्म र अभिनेताको मीम सेयर गर्नेदेखि संवेदनशील विषयमा सन्देश दिनेसम्म माहिर छ । यस्तोमा अब मुम्बई प्रहरीको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट बलिउडका थुप्रै फिल्मका दृश्य सेयर गरिएका छन् । यी दृश्यसँगै मुम्बई प्रहरीले एउटा अत्यावश्यक सन्देश पनि दिएको छ ।मुम्बई प्रहरीले फिल्ममार्फत् दिए उत्कृष्ट मेसेजःमुम्बई प्रहरीले इन्स्टाग्राम अकाउन्टमा फिल्म कबिर सिंहदेखि हम त

टिकटकले भन्यो-अमेरिकामा अझै लामो यात्रा गर्नुछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडिया एप टिकटकलाई देशमा प्रतिबन्धित गर्ने चेतावनी दिइरहेको बेला टिकटकले भने अमेरिकामा लामो समयसम्म आफ्नो उपस्थिति रहने आशा व्यक्त गरेको छ । अमेरिकास्थित टिकटककी महाप्रबन्धक भेनेसा पापाजले भनेकी छिन्, 'हामीले अझै …

सोसल मिडिया बन्द गरिदिने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडिया प्लाटफर्महरू बन्द गरिदिने धम्की दिएका छन् । माइक्रो ब्लगिड साइट ट्विटरले आफ्ना ट्विटहरूमा पहिलोपटक तथ्य परीक्षण गर्ने लिंकहरू हालिदिएसँगै राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी बाहिर आएको हो । यद्यपि, सोसल मिडिया प्लाटफर्म …