अजोड इन्स्योरेन्सको सेयर आउँदै

अजोड इन्स्योरेन्स लिमिटेडले ३० लाख कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित दरले साधारण सेयर सर्वसाधारणहरूमा निष्कासन गर्नका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित सामग्री

युनाइटेड अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले यही जेठ १४ गते आइतबारबाट युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए । अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक […]

अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

अजोड इन्स्योरेन्स कम्पनीले सेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रार सेवाका लागि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अश्विनबाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सर्वोत्तम सिमेन्टसँगै अजोड इन्स्योरेन्स प्रकरणको पनि छानबिन

काठमाडौँ – सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमाथि छानबिन गरेको अर्थ मन्त्रालयको समितिले अजोड इन्स्योरेन्सको पनि भित्री कारोबार (इन्साइडर ट्रेडिङ्ग ) सम्बन्धी छानबिन गरेको छ । २०७७ चैत १३ को दिउँसो साढे दुई बजे बसेको सञ्‍चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्‍यो । तर सूचना सार्वज…

सर्वोत्तम सिमेन्टसँगै अजोड इन्स्योरेन्स प्रकरणको पनि छानबिन

काठमाडौँ – सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमाथि छानबिन गरेको अर्थ मन्त्रालयको समितिले अजोड इन्स्योरेन्सको पनि भित्री कारोबार (इन्साइडर ट्रेडिङ्ग ) सम्बन्धी छानबिन गरेको छ । २०७७ चैत १३ को दिउँसो साढे दुई बजे बसेको सञ्‍चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्‍यो । तर सूचना सार्वज…

अजोड इन्स्योरेन्सको धितोपत्र कारोबार जाँचबुझ

अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनुअघि नै धितोपत्र कारोबारमा वृद्धि भएको सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा बोर्डमा प्राप्त गुनासा सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा बोर्डले ०७७ चैत १८ गते सोसम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार […]

अजोड इन्स्योरेन्सको धितोपत्र कारोबारमा छानबिन

अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनुअघि नै धितोपत्र कारोबारमा वृद्धि भएको सम्बन्धमा धितोपत्र बोर्डमा प्राप्त गुनासाको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको जनाएको छ ।धितोपत्र बोर्डले चैत १८ मा सो सम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरीवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको पनि जनाएको छ । […]

अजोड इन्स्योरेन्सको सेयरमा ‘इन्साइडर ट्रेडिङ’!

सोमबार एकाएक अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। कम्पनीको मूल्य प्रतिकित्ता ७७६ रुपैयाँ कायम भयो।