अजोड इन्स्योरेन्सको धितोपत्र कारोबारमा छानबिन

अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनुअघि नै धितोपत्र कारोबारमा वृद्धि भएको सम्बन्धमा धितोपत्र बोर्डमा प्राप्त गुनासाको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको जनाएको छ ।धितोपत्र बोर्डले चैत १८ मा सो सम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरीवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको पनि जनाएको छ । […]

सम्बन्धित सामग्री

अजोड इन्स्योरेन्सको धितोपत्र कारोबार जाँचबुझ

अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनुअघि नै धितोपत्र कारोबारमा वृद्धि भएको सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएका समाचार तथा बोर्डमा प्राप्त गुनासा सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा बोर्डले ०७७ चैत १८ गते सोसम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार […]

अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न  निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।     यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए ।    सो कम्पनी...

अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न  निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।  यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए ।सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने...