काठमाडौँ – सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमाथि छानबिन गरेको अर्थ मन्त्रालयको समितिले अजोड इन्स्योरेन्सको पनि भित्री कारोबार (इन्साइडर ट्रेडिङ्ग ) सम्बन्धी छानबिन गरेको छ ।
२०७७ चैत १३ को दिउँसो साढे दुई बजे बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । तर सूचना सार्वज…