टिकटदेखि मतसम्म किन्नुपर्ने अवस्थाले चुनावकाे खर्च बढायो : भोजराज पोखरेल
उम्मेदवारका लागि चुनाव खर्चिलो हुनुका पछाडि तीन–चारवटा कारण
उम्मेदवारका लागि चुनाव खर्चिलो हुनुका पछाडि तीन–चारवटा कारण छन् । पहिलो, अहिले आस्थाको राजनीति छैन, स्वार्थकेन्द्रित बनेको छ । आस्थाको राजनीति स्वार्थकेन्द्रित राजनीतिमा बदलिँदै गएपछि...
भोजराज पोखरेल सुसूचित जनता लोकतन्त्रका खम्बा हुन्, पहरेदार पनि हुन् । जनतामा चेतना जागृत गराउन लामो समयदेखि राजनैतिक दलले आफ्नो भूमिका निर्वाह गरेका छन्। जनतासम्म सूचना पुर्याउन उनीहरूका आफ्नै च्यानल थिए; मुखपत्र थिए, साप्ताहिक पत्रिका थिए र एउटा वफादार स्रोता पङ्ति थियो। हरेक कम्युनिकेटिभ इभेन्टको नेताले अर्थ लगाउँथे, हाम्रो समाजमा त्यसको सान्दर्भिकता बारे आफ्ना समर्थकलाई… Continue reading
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरुका व्यवहारका कारण प्रतिनिधिसभा र प्रदशसभा निर्वाचन–२०७९ मा मतदान गर्नेहरुमा कमी आएको टिप्पणी गरेका छन् । राजनीतिक दलहरुको व्यवहारबाट विरक्तिएका र मतदाताहरुलाई सचेत बनाउन नसकिएका कारण सो निर्वाचनमा मत हाल्नेहरुको संख्यात्मक परिणाम घट्न गएको उनको निष्कर्ष छ ।आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले व
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको सरगर्मी देशभर सुरु भएको छ। देशभरका ७ सय ५३ स्थानीय तहमा एकसाथ हुने निर्वाचनमा मुख्य कतै गठबन्धन बनाएर त कतै एक्लै होमिएका छन्। देशभरका स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि ३५ हजार २ सय २१ पदका लागि दलहरुले उम्मेदवारको टुंगो लगाउने अन्तिम छलफललाई […]
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले आगामी वैशाख ३० मा घोषणा भएको स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ।
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, पूर्वआयुक्त इला शर्मा, नागरिक समाजका डा गोपालकृष्ण शिवाकोटी, कला स्वर्णकार र राधिका रेग्मीसँग आयोगले बुधबार उक्त विषयमा छलफल गरेको छ।
मानवअधिकार आयोगका प्रवक्ता…
नेकपा एमाले पाल्पाका पुराना नेता धनेन्द्रराज घिमिरे जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
पार्टीको ९औं अधिवेशनले घिमिरेलाई अध्यक्ष बनाएको हो ।
उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा टीका थापा र सुनिता शर्मा निर्विरोध भएका छन् ।
जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ ।
एमाले जिल्ला कमिटी १०५ सदस्यीय रहेको छ । अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले एमाले अझ बढी एकताबद्ध भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने बेला आ...