पहिले बन्दूकबाट त्रसित लोकतन्त्र अहिले गोजीगोजीका हाते फोनबाट त्रसित

भोजराज पोखरेल सुसूचित जनता लोकतन्त्रका खम्बा हुन्, पहरेदार पनि हुन् । जनतामा चेतना जागृत गराउन लामो समयदेखि राजनैतिक दलले आफ्नो भूमिका निर्वाह गरेका छन्। जनतासम्म सूचना पुर्‍याउन उनीहरूका आफ्नै च्यानल थिए; मुखपत्र थिए, साप्ताहिक पत्रिका थिए र एउटा वफादार स्रोता पङ्ति थियो। हरेक कम्युनिकेटिभ इभेन्टको नेताले अर्थ लगाउँथे, हाम्रो समाजमा त्यसको सान्दर्भिकता बारे आफ्ना समर्थकलाई… Continue reading