एमाले पाल्पाको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

नेकपा एमाले पाल्पाका पुराना नेता धनेन्द्रराज घिमिरे जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । पार्टीको ९औं अधिवेशनले घिमिरेलाई अध्यक्ष बनाएको हो ।  उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा टीका थापा र सुनिता शर्मा निर्विरोध भएका छन् । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ । एमाले जिल्ला कमिटी १०५ सदस्यीय रहेको छ । अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले एमाले अझ बढी एकताबद्ध भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने बेला आ...

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध निर्वाचित , एमाले पहिलो

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभरबाट उम्मेदवारी दिएकामध्ये तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्विरोध निर्वाचित हुनेमा नेकपा एमाले अगाडि...

पाल्पाको पूर्वखोलामा दुई महिला उम्मेदवार निर्विरोध निर्वाचित

बुटवलः पाल्पाको पूर्वखोला गाउँपालिकामा दुई महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्। नेकपा (एमाले) बाट वडा नम्बर २ मा भिमीसरा आले र वडा नम्बर ५ मा दलित महिला सदस्यमा पार्वती हिताङ्गले मात्र मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिइन्। एकल उम्मेदवारी…

मुगु एमाले अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित

नेकपा एमाले मुगुको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा जीतबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा कर्णबहादुर मल्ल,सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ सर्बसम्मत चयन भएका छन्...

एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित

नेकपा एमाले लमजुङको ८ औं अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबारदेखि सुरु भएको बन्दसत्रमा मनोनयन दर्ताका क्रममा उनी बाहेक अरु कसैको उम्मेदवारी नपरेपछि अधिकारी...

एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित

नेकपा एमाले लमजुङको ८ औं अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबारदेखि सुरु भएको बन्दसत्रमा मनोनयन दर्ताका क्रममा उनी बाहेक अरू कसैको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनका अन्य प्रक्रिया बाँकी नै रहेकाले निर्वाचन कमिटीले अध्यक्षको आधिकारिक घोषणा भने गरेको छैन । सातौं अधिवेशनको ९ वर्षपछि भएको आठौं अधिवेशनले अधिकारी निर्विरोध निर्वाचित गरे पनि अन्य पदाधिकारीका लागि भने निर्वाचन हुने देखिएको छ । उपाध्यक्ष पदका

एमाले लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित

लमजुङ– नेकपा एमाले लमजुङको ८औं अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन्। शनिबारदेखि सुरु भएको बन्दसत्रमा मनोनयन दर्ताका क्रममा उनी बाहेक अरू कसैको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचनका अन्य प्रक्रिया बाँकी नै रहेकाले निर्वाचन कमिटीले अध्यक्षको आधिकारिक घोषणा भने गरेको छैन। सातौं अधिवेशनको ९ वर्षपछि भएको आठौं अधिवेशनले अधिकारी […]

एमाले झापाको अध्यक्षमा दीपक कार्की निर्विरोध निर्वाचित

झापा : नेकपा एमाले झापाको अध्यक्षमा दीपक कार्की निर्विरोध निर्वाचित भएका छन्। १० औं जिल्ला अधिवेशनबाट कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। उपाध्यक्ष प्रेम गिरी, सचिवमा शिव ढुङ्गेल, उपसचिवद्वय असारु राजवंशी र चन्द्रा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा गोपाल बुढाथोकीले उम्मेदवारी दर्ता गराए पनि फिर्ता लिएपछि गिरी निर्विरोध भए।उपसचिवमा रेणुका डाँगीको नाम चर्चा भए पनि उनी मापदण्डमा नपरेका कारण उम्मेदवार बनिन्। यस्तै, पत्रकारतर्फ मोहन काजी न्यौपाने निर्वि

एमाले मोरङमा पोखरेलको नेतृत्वमा पदाधिकारी निर्विरोध निर्वाचित

नेकपा एमाले मोरङ जिल्लाको नवौं अधिवेशनबाट ऋषिकेश पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । एमालेले पुस २३ गते देशभर जिल्ला अधिवेशन आयोजना गरेको थियो । सोही क्रममा मोरङको नवौं जिल्ला अधिवेशन आयोजना गरिएको हो ।  अधिवेशनबाट उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी परेको थियो ।  उनीहरू मात्रै उम्मेदवार बनेपछि निर्वाचन आयोगले निर्विरोध पदाधिकारी निर्वाचित भएको घोषणा गरेको थियो ।  निर्वाचित अनुहारमध्ये पोखरेल, कार्की, खति...

एमाले दाङको अध्यक्षमा बस्नेत निर्विरोध निर्वाचित

दाङ । नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् । १३औं जिल्ला अधिवेशनले बस्नेतलाई सर्वसम्मत चयन गरेको हो । अध्यक्षको दाबी गरेका अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन भएका हुन् । एमालेको शुक्रबार रातिसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको थियो । जिल्ला कमिटी उपाध्यक्षमा राममणि पाण्डे […]

ज्ञवाली, गुरुङ र रिमाल उपमहासचिवमा निर्विरोध निर्वाचित

चितवन, मंसिर १३ । नेकपा (एमाले)को उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन । तोकिएको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि तीनै जना निर्विरोध निर्वाचित भएका हुन् । आज विहान १० बजेसम्म समयसीमा तोकिएको थियो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय […]