मधेस प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ भरत तालमा निर्माण

सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा मधेस प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ निर्माण सम्पन्न भएको छ। भरत ताल नामले चर्चित बागमती माछा पोखरीमा प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ संचालनको तयारी भएको हो। ताल किनारमा...

सम्बन्धित सामग्री

जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

जिल्ला अस्पताल बैतडी न्यूनतम् सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पतालले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा.दिपेश श्रेष्ठले बताए । वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अङ्क ल्याएको थियो । सो अस्पताल यही मङ्सिरमा गरेको अनुगमनमा ८९ प्रतिशत अङ्क ल्याउँदै प्रथम हुन सफल भएको हो ।  विभिन्न मापदण्ड र स

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशकै उत्कृष्ट

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनका प्रदेशकै उत्कृष्ट भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरु मध्ये स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा उत्कृष्ट भएको हो ।स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकको आधारमा कार्यालयको मूल्यांकन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा धेरै ८३८ अंक प्राप्त गरी प्रदेशकै उत्कृष्ट भएको छ

सुदूरपश्चिम प्रदेशकै बढी पशुबली हुने निङलाशैनी भगवती मन्दिरमा लागेको जात्रा

बैतडीको प्रसिद्ध निङलाशैनी भगवती मन्दिरमा बुधबार लागेको जात्रामा सहभागीहरू । निङलाशैनी भगवती मन्दिरमा सुदूरपश्चिम प्रदेशकै बढी पशुबली हुन्छ । तस्वीर:  विनोदसिंह विष्ट, रासस

हस्तान्तरण अन्योलले प्रदेशकै ठूलो आयुर्वेद चिकित्सालय सञ्चालनमा विलम्ब

झापा- कमल गाउँपालिका–७ मा प्रदेशकै ठूलो पूर्वाधारयुक्त पूर्वाञ्चल आयुर्वेदिक चिकित्सालयको भवन बने पनि हस्तान्तरणको अन्योलले सञ्चालनमा विलम्ब भएको छ । दुई बिघा एक धुर क्षेत्रफलमा फैलिएको चिकित्सालयको ५० शय्याको अस्पताल भवन सङ्घीय सरकारको सहयोगमा रु २० करोड ५१ लाखको लागतमा हालै सम्पन्न भएको छ । यसलाई आयुर्वेद शिक्षामा आधारित प्रदेशकै एकमात्र मेडिकल कलेजका रूपमा विकास […]

गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना नवलपुरमा

नवलपुर, ८ साउन । गण्डकी प्रदेशकोे नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी दुर्घटना भएको छ । आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेशमा भएका ४०५ वटा दुर्घटनामध्ये नवलपुरमा मात्रै १३८ दुर्घटना भएका हुन् । प्रदेशस्तरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले नवलपुरमा भएको सवारीसाधन दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका थिए । प्रदेशकै सबैभन्दा बढी दुर्घटना […]

म्याग्दीमा बन्यो गण्डकी प्रदेशकै नमुना संग्रहालय

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडामा बनाइएको ‘पुन सामुदायिक संग्रहालय’ गण्डकी प्रदेशकै नमुना बनेको छ।

कर्णाली प्रदेशकै ठूलो साहित्य पुरस्कार ‘मोहपथ’लाई, सत्यमोहन जोशीलाई साधना सम्मान

कर्णाली साहित्य समाज सुर्खेतले स्थापना गरेको कर्णाली प्रदेशकै ठूलो राशीको पुरस्कार ‘मोहपथ’लाई प्रदान गरेको छ।

कुश्माको बन्जी प्रदेशकै गहना हो: मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले कुश्मामा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी सुरू हुनु प्रदेशकै गर्वको कुरा रहेको बताएका छन्।

कुश्माको बन्जी प्रदेशकै गहना हो : मुख्यमन्त्री गुरुङ

कालीगण्डकी खोंचमा पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने गरि बन्जीका लागि बनाइएको पुलको अवलोकन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वकै अग्लो स्विङ र बिश्वकै दोश्रो अग्लो बन्जी सुरु हुनु प्रदेशकै गर्वको कुरा रहेको बताएका छन्। द क्लिफ प्रालिले सुरु गरेको एड्भेन्चर गतिविधिले कुस्मारबाग्लुङको मात्र नभै गण्डकी प्रदेशकै पर्यटकीय माहोल बडाएको गुरुङले बताए।ुनेपाली लगानीकर्ता र नेपाली जनशक्तिले अन्तर्राष्ट्रिय स्तरको एड्भेन्चर सन्चालन भएको सुन्दा निकै खुसी लाग्योु पुर्व संस